फेरि पहिरोले यात्रु बाहक बस पुरी ४ जनाको मृत्यु, फोटो सहित

नुवाकोट वाट काठमाण्डौ आउदै गरेको बा २ ख २८४१ वस ३५ किलो मा पहिरोमा परी दुर्घटना मृर्तकको संख्या ४ र घाईतेहरूलाई काठमाण्डौको हॉस्पिटल लगिदै । बिस्तृत जानकारी आउन बाकी । धेरै वर्षाको कारण देश भर ठाउँ ठाउँ मा पहिरो आउने क्रम जारी ।

Sharing is caring!

Add a Comment

Your email address will not be published. Required fields are marked *