फेरी गयो नेपालमा भूकम्प

ताप्लेजुङ, ३१ जेष्ठ । ताप्लेजुङ केन्दबिन्दु भएर आज विहान भूकम्प गएको छ ।आज विहान ९ बजेर २७ मिनेट जाँदा ४ दशमलब १ रेक्टर स्केलकाे भूकम्प गएको नेपाल भूकम्प मापन कैन्द्रले जनाएको छ ।

०७२ साल बैशाख १२ गते गएको महाभूकम्प संगै अझै पनि सानोतिनो पराकम्प आउने क्रम रोकिएको छैन |

Sharing is caring!

Add a Comment

Your email address will not be published. Required fields are marked *