फेरी सिमा सुबेदीले नेपाली चेलीलाई दिइन चेतावनी (भिडियोमा हेर्नुहोस् )

झापा । दार्जिलिङका सुवास घिसिङले ८० को दशक प्रारम्भमा गोर्खाल्यान्ड अन्दोलन सुरु गरे। तर २२ अगस्ट १९८८ मा भएको भारतको केन्द्र सरकार, पश्चिम बंगाल राज्य सरकार र सुवास घिसिङका बीचमा भएको त्रिपक्षीय सम्झौता र २३ अगस्ट १९८८ को भारतको केन्द्र सरकारले प्रकाशित गरेको राजपत्रपछि आन्दोलन स्थगित भयो। यो स्थगनलार्इ भारत र नेपालमा ख्याति कमाइसकेका धेरै लाल बुझक्कडहरुले चरमोत्कर्षमा पुगेको गोर्खाल्यान्ड आन्दोलनलार्इ सदाका लागि समाप्त भएको अर्थ लगाए।

उनले गोर्खा ल्याण्डको बिषय लिएर नेपाल र नेपाली हरुको धेरै बेइजत गरेको छिन् । सधै सामाजिक संजालको प्रत्यक्ष्य प्रसारनमा आएर उनले अफबाह फैलाउदै आएकोले धेरै नेपाली हरुले उस्को घमण्ड हटाउन लागि परेको छन् । उनले प्रत्यक्ष्य प्रसारणमा कैले नेपाल आएछैन त कैले आफुले लगाएको लुगा समेत खोलेर चर्चा परि चर्चामा आइरहेको हल्ला छन् । उनले नेपाली चेलीहरुलाई चेतावनी दिएकी छिन् । आखिर सीमाले के भनेर चेतावनी दिइन त सीमाले ?पुरा भिडियो हेर्नुहोला ।

नोट: “माथि उल्लेखित भिडियो सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा सोसल मिडियामा सार्वजनिक भिडियोहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै भिडियोको सत्य, तथ्य र यथार्थ जान्नको लागी सम्बन्धित भिडियो प्रस्तुतकर्तासँग सम्पर्क गर्नुहोला।”

Sharing is caring!

Tags:,

Add a Comment

Your email address will not be published. Required fields are marked *