१७ वर्षीय युवती प्रयोग गरी व्यापारीको अपहरण, तेस्रो दिनमै हत्या (भिडियो सहित)

केही दिनदेखि बेपत्ता दाङको व्यापारी राजकुमार श्रेष्ठको शुक्रबार शव फेला परेको छ । श्रेष्ठलाई निकै लामो समयको योजनापछि नाटकीय ढंगले जालमा फसाएर हत्या गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

Sharing is caring!

Add a Comment

Your email address will not be published. Required fields are marked *