काठमाडौँको कमलादीमा गोली चल्यो, दुई भारतीय सुटर पक्राउ

काठमाडौंको कमलादीमा फेरी गोली चलेको छ । महानगरीय प्रहरी वृत्त कमलपोखरीले गोली हानेर भाग्ने दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका दुबै जना भारतियहरु रहेको खुल्न आएको छ ।पक्राउ पर्नेमा भारति नागरिकहरु जसविर सिंह र हरदेवेन्द्र सिंह रहेका छन् । उनिहरु दुबै जना होटल हेरिटेज प्लाजामा बसिरहेको प्रहरी स्रोतले जानकारी दियो । काठमाडौं प्रहरी प्रमुख एसएसपी रविन्द्र धानुकले दुई जना भारतिय नागरीकहरु पक्राउ परेको जानकारी दिए । पक्राउ परेका भारतिय नागरीकसंग ५१ राउण्ड गोली…

"काठमाडौँको कमलादीमा गोली चल्यो, दुई भारतीय सुटर पक्राउ"

छिटो अनुहारको दाग हटाउने यस्तो घरेलु उपाय !

सुन्दर तथा आर्कषक अनुहार कसको राजाईमा नपर्ला र ? बिभिन्न महंगो केमीकल युुक्त शौन्दर्य प्रशाधनको प्रयोगले  भएको अनुहारको शुन्दरता पनि हराएर झन् समस्या भएको आजभोली धेरैको गुनासो सुनिन्छ । हामी यहाँ यस्तो घरेलु बिधि जसको एक दिन बिराएर लगातार एक महिना सम्मको प्रयोगले अनुहारको दाग धब्बा हटाई चम्कीलो बनाउन निकै सहयोगी सिद्ध हुने  बारे चर्चा गर्दैछौं । १ आलु र कागती एउटा आलुलाई ताछेर धुने त्यसलाई सफा सिलौटा या ब्लेन्डरमा आधी कागती काटी रस निचोरेर ६,७ थोपा…

"छिटो अनुहारको दाग हटाउने यस्तो घरेलु उपाय !"

चिनियाँ इन्टरनेट चलाउने अन्तिम तयारी

काठमाडौं । अन्तिम तयारी भइसकेको नेपाल–चीन जोड्ने स्थल केबुल मार्ग (इन्टरनेट) को व्यवसायिक सञ्चालन गर्न नेपाल टेलिकमले चाइना टेलिकम ग्लोबल (सिटिजी) लाई आग्रह गरेको छ। नेपालको तर्फबाट सम्पूर्ण तयारी पूरा भइसकेको भन्दै टेलिकमले चाइना टेलिकमलाई व्यवसायिक थालनी गर्न गत हप्ता पत्राचार गरेको टेलिकमका सहप्रवक्ता शोभन अधिकारीले बताए । ‘हाम्रोतर्फबाट तयारी पूरा गरी गत हप्ताको अन्त्यतिर चाइना टेलिकमलाई पत्राचार गरिसकेका छौं,’ अधिकारीले भने, ‘उसको स्वीकृतिपछि व्यवसायी सुरुवात गर्न बाटो खुल्ने छ ।’ नेपालले चाइना रुटको व्यवसायिक…

"चिनियाँ इन्टरनेट चलाउने अन्तिम तयारी"

कतै तपाइको स्तनमा पनि गिर्खा त छैन ? समयमै ख्याल राख्नुहोस

काठमाडौँ, १२ कात्तिक | विभिन्न किसिमका अर्बूद (क्यान्सर) रोगमध्ये आफँै जाँच गरी पत्ता लगाउन सकिने क्यान्सर स्तन क्यान्सर हो । घरमै बेलाबेलामा सरलताका साथ आफ्नो स्तन जाँच गरिराख्दा समयमै यो रोगबाट बच्न सकिन्छ जसलाई ‘ब्रेस्ट सेल्फ इक्जामिनेसन’ भनिन्छ । वीर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा सन्ध्या चापागार्इंका अनुसार आफ्नो स्तन ठीक छ या छैन भनी ऐनाअगाडि उभिएर जाँच गर्न सकिन्छ । उहाँले भन्नुभयो, “ऐनाअगाडि उभिएर आफ्नो दुवै स्तनलाई हेर्ने, दुवै स्तनको समानता, आकार, बनोट, निप्पलको…

"कतै तपाइको स्तनमा पनि गिर्खा त छैन ? समयमै ख्याल राख्नुहोस"