जिदानले रियल छाड्दा गार्डिओला आश्चर्यचकित परे

२३ जेठ, काठमाडौं । लगातार तेस्रोपटक च्याम्पियन्स लिग जिताएपछि रियल मडि्रडबाट जिनेदिन जिदान बाहिरिएकोमा अचम्म लागेको म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डिओलाले बताएका छन् । यो सिजन सिटीलाई पि्रमियर लिगको उपाधी दिलाएका गार्डिओलाले जिदानको बारेमा पहिलोपटक प्रतिक्रिया दिएका हुन् । उनले रियलबाट जिदानको बहिर्गमन र उनको बार्सिलोनाबाट बर्हिगमनमा समानता नभएको पनि बताएका छन् । ‘हामीले लगातार तीन च्याम्पियन्स लिग जितेका थिएनौं त्यसैले म कारणहरुको बारेमा केही भन्न सक्दिन’ गार्डिओलाले भने, ‘उनीहरुले जे गरेका छन् त्यो प्रशंसनीय…

"जिदानले रियल छाड्दा गार्डिओला आश्चर्यचकित परे"