औषधी नखाई उच्च रक्तचाप नियन्त्रण गर्ने तरिका

यदि तपाईंले स्वस्थ जीवनशैली अपनाएर सफलतापूर्वका आˆनो उच्च रक्तचाप नियन्त्रण गर्नुभयो भने औषधिको आवश्यकता नै पर्दैन । यस्ता उपाय अपनाउनुभयो भने तपाईंले औषधिको सेवनबिना नै आफ्नो रक्तचाप नियन्त्रण गर्न सक्नुहुन्छ । १. तौल घटाउनुहोस् धेरैजसो मानिसको तौल बढ्नाले रक्तचाप बढ्ने गर्छ । तौल धेरै भएमा तपाईंलाई श्वासप्रश्वासमा पनि समस्या हुन्छ जसले पछि रक्तचाप बढाउँछ । तौल घटाउनु उच्च रक्तचाप नियन्त्रण गर्ने सबैभन्दा राम्रो र प्रभावकारी उपाय हो । तपाईंले आˆनो थोरै मात्रै तौल घटाउन सक्नुभयो…

"औषधी नखाई उच्च रक्तचाप नियन्त्रण गर्ने तरिका"