देशमा अब १३५ मन्त्री : केन्द्रमा २५ र सात प्रदेशमा बढीमा ११० मन्त्री बन्दै

नयाँ सरकारका  मन्त्रालय कस्ता ? प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रालय मर्ज गर्ने जिम्मेवारी नयाँ सरकारलाई छाड्ने भएका छन्। मन्त्रालय एक-अर्कामा मर्ज गर्ने विषय नयाँ सरकार गठनपछि कार्यान्वयन हुने भएकाले त्यसबारे कुनै निर्णय नहुने प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले बताए । सरकारले अत्यावश्यकबाहेक अन्य निर्णय गर्न नचाहेको उनले बताए। ‘संविधानले नयाँ बन्ने मन्त्रिपरिषद् बढीमा २५ सदस्यीय हुने व्यवस्था गरेको छ, अहिले रहेका मन्त्रालयमध्ये कुन कहाँ गाभ्ने र जम्मा कति मन्त्रालय राख्ने नयाँ सरकारको विषय हो,’ परियारले भने।…

"देशमा अब १३५ मन्त्री : केन्द्रमा २५ र सात प्रदेशमा बढीमा ११० मन्त्री बन्दै"

आफ्नो सरकारमा कस्ता मन्त्री राख्न चाहन्छ्न केपि ओलि , खोले मुख

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत २१ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा जनताले ‘अभिमतको क्रान्ति’ गरेको बताएका छन् । बुधबार बालकोटस्थित आप्mनै निवासमा विजयको बधाई दिन आएका विभिन्न संघसंस्थाका प्रतिनिधिलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले भने, ‘नेपालमा आफ्ना हकअधिकारको खोजीका लागि जनताले कहिले सशस्त्र क्रान्ति त कहिले जनआन्दोलन गरे पनि यसपालिको निर्वाचनमा भने देशको समृद्धि र विकासका लागि जनताले क्रान्तिकै शैलीमा अभिमत प्रकट गरेका छन्…

"आफ्नो सरकारमा कस्ता मन्त्री राख्न चाहन्छ्न केपि ओलि , खोले मुख"

पुरा हुँदै ओली को बोली – सिन्धुलीमा हावाबाट बिजुली उत्पादन

आज, 27 मंसीरमा नेपालकै सबैभन्दा ठूलो ‘हावाबाट चल्ने सोलार हाइब्रिड पावर सिस्टम’को शुरुआत भएको छ । एशियन डेभलप्मेन्ट ब्यांक (एडीबी)को परियोजनामा सिन्धुलीको हरीहरपुरगढी गाउँमा ‘हाइब्रिड सोलार सिस्टम’को शुरुआत भएको हो । “स्वच्छ, विश्वसनीय र किफायती ऊर्जाको पहुँचले गाउँलाई न्यू मिडिया वा इन्टरनेट तथा मोबाइल फोनको माध्यमबाट संसारसँग जोड्न सहयोग गर्ने र स्थानीय आय बढाउन अवसर सिर्जना गर्दछ” एडीबीका नेपाल निर्देशक मुख्तोर खामुद्दन्वले भने– “मिनि ग्रिडबाट उत्पादित बिजुलीले गाउँमा व्यवसायीक गतिविधिको लागि ढोका खोल्दछ र साना…

"पुरा हुँदै ओली को बोली – सिन्धुलीमा हावाबाट बिजुली उत्पादन"

दुबईमा काम गर्ने सेक्युरेटी गार्डलाइ अन्तराष्ट्रियस्तरको बनाइने, मासिक पारिश्रमिक ६० प्रतिशत बढ्यो

दुबईमा काम गर्ने सबै सुरक्षा गार्डहरुको तलबमा बृदि भएको छ । सुरक्षा गार्ड सम्बन्धी युएइ स्थित दुबईको स्थानिय प्रशासनले सुरक्षा गार्डहरुको तलब तथा सेवा सुबिधा बढाउन निर्देशन जारी गरेपछी तलबमा बृदि भएको हो । १९९९ डिसेम्बरमा दुबै पुलिसको उपसाखाको रुपमा स्थपना भएको डिपिएस (DPS)साखा (डिपार्ट्मेन्ट अफ प्रोटेक्टिभ सिस्टम)ले सुरक्षा गार्डसमबन्धी नया नियम आबस्यक्ता भएको बताएपछी दुबैको स्थानिय प्रशासनले नया नियम जारी गर्दै सुरक्षा गार्डहरुको तलब तथा सेवा सुबिधामा ध्यानाकर्षण गराएको थियो । २०१७ जनवरी देखि…

"दुबईमा काम गर्ने सेक्युरेटी गार्डलाइ अन्तराष्ट्रियस्तरको बनाइने, मासिक पारिश्रमिक ६० प्रतिशत बढ्यो"

सात ओटै प्रदेशका राजधानी सिफारिस, यस्तो छ विकल्प सहितको प्रस्ताव..

मंसिर २७, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रदेशसभा सचिवालय रहने सम्भाव्य स्थान पहिचान गरी अस्थायी मुकाम तोक्न सरकारसमक्ष सिफारिस गरेको छ। प्रधानमन्त्री कार्यालयको समन्वयमा सहरी विकास मन्त्रालयले सातै प्रदेशको कार्यालय राख्ने ठाउँ पहिचान गरेको हो । सरकारले प्रदेशसभा सचिवालय, प्रदेशसभा हल, प्रदेश सभामुख र उपसभामुखको निवास, प्रदेश प्रमुखको कार्यालय, प्रदेश मुख्यमन्त्रीको कार्यालय, प्रदेश मुख्यमन्त्रीको निवास तथा प्रदेश मन्त्रालयको कार्यालय रहने स्थान र ठाउँको पहिचान गर्न सहरी विकास मन्त्रालयका सहसचिव राजेन्द्रकुमार पौडेल नेतृत्वको विज्ञ टोली…

"सात ओटै प्रदेशका राजधानी सिफारिस, यस्तो छ विकल्प सहितको प्रस्ताव.."

बिष किनेर एक युवती सिधै हाम्रो कार्यालयमा । चौकीका प्रहरी प्रमुख ५० हजार सहित रंगेहात पक्राउ – SIDHA KURA JANATA SANGA

बिष किनेर एक युवती सिधै हाम्रो कार्यालयमा । चौकीका प्रहरी प्रमुख ५० हजार सहित रंगेहात पक्राउ – SIDHA KURA JANATA SANGA

"बिष किनेर एक युवती सिधै हाम्रो कार्यालयमा । चौकीका प्रहरी प्रमुख ५० हजार सहित रंगेहात पक्राउ – SIDHA KURA JANATA SANGA"

झापामा प्रहरी र यौनकर्मीको यस्तो सेटिङ । १० लाख नगद सहित श्रमका कर्मचारी रंगेहात पक्राउ !

झापामा प्रहरी र यौनकर्मीको यस्तो सेटिङ । १० लाख नगद सहित श्रमका कर्मचारी रंगेहात पक्राउ !

"झापामा प्रहरी र यौनकर्मीको यस्तो सेटिङ । १० लाख नगद सहित श्रमका कर्मचारी रंगेहात पक्राउ !"

पोखरामा भारतीय गुण्डाले मच्चाए आतंक! गोली हान्न खोज्यो भागाभागको अबस्था ?

पोखरामा भारतीय गुण्डाले मच्चाए आतंक! गोली हान्न खोज्यो भागाभागको अबस्था ?

"पोखरामा भारतीय गुण्डाले मच्चाए आतंक! गोली हान्न खोज्यो भागाभागको अबस्था ?"

भारतले नयाँ भाउ पठाएपछि नेपालमा पेट्रोलियम पदार्थको भाउ बढायो

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएका छन्। निगमले डिजलमा डेढ रुपैयाँ पेट्रोलमा दुई रुपैयाँ र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ बढाएको छ । अब पेट्रोलको भाउ प्रतिलिटर १ सय रुपैयाँ, डिजेल र मटितेल लिटरको भाउ ७५ रुपैयाँ ५० पैसा पुगेको निगमले जनाएको छ । यस्तै ग्यासको भाउ प्रतिसिलिन्डर १३ सय २५ रुपैयाँबाट बढाएर १३ सय ५० पुर्‍याइएको नेपाल आयल निगमका प्रवक्ता विरेन्द्र गोइतले बताए। भारतीय आयल कर्पोरेशनले बुधबार नयाँ भाउ पठाएपछि नेपालमा…

"भारतले नयाँ भाउ पठाएपछि नेपालमा पेट्रोलियम पदार्थको भाउ बढायो"

काठमाडौँको कमलादीमा गोली चल्यो, दुई भारतीय सुटर पक्राउ

काठमाडौंको कमलादीमा फेरी गोली चलेको छ । महानगरीय प्रहरी वृत्त कमलपोखरीले गोली हानेर भाग्ने दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका दुबै जना भारतियहरु रहेको खुल्न आएको छ ।पक्राउ पर्नेमा भारति नागरिकहरु जसविर सिंह र हरदेवेन्द्र सिंह रहेका छन् । उनिहरु दुबै जना होटल हेरिटेज प्लाजामा बसिरहेको प्रहरी स्रोतले जानकारी दियो । काठमाडौं प्रहरी प्रमुख एसएसपी रविन्द्र धानुकले दुई जना भारतिय नागरीकहरु पक्राउ परेको जानकारी दिए । पक्राउ परेका भारतिय नागरीकसंग ५१ राउण्ड गोली…

"काठमाडौँको कमलादीमा गोली चल्यो, दुई भारतीय सुटर पक्राउ"