नेपाले गर्यो केन्यामाथि सानदार जित (फोटो सहित )

काठमाडौं – आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत चौथो खेलमा नेपाल विजयी भएको छ। नामिबियाको विन्डहकस्थित एफिज पार्क मैदानमा केन्यालाई ३ विकेटले पराजित गर्दै नेपाल विजयी भएको हो। टस जितेर फिल्डिङ रोजेको नेपालले केन्यालाई ५० ओभरमा ८ विकेट लिँदै १७७ रनमा समेट्यो। १७८ रनको चुनौतीसहित जवाफी व्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा अन्तिम बलमा लक्ष्य पूरा गर्यो। नेपालका लागि रोहित पौडेलले सर्वाधिक ४७ रन बनाए। कप्तान पारस खड्का र आरिफ शेखले समान ४२–४२ रन…

"नेपाले गर्यो केन्यामाथि सानदार जित (फोटो सहित )"