| Home | NepalNews | Sports | WorldNews | Archive | Diaspora | Literature | Broadband | Awareness | Solutions | Careers | Feedback | Contact |
||||
|
||||
|
||||
02-MAY-2008 ऋचा शर्मा तिवारी गैर आवासीय नेपाली संघ तथा रुस नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष डा.उपेन्द्र महत्तो रुसको ख्यातीप्राप्त फि्र इकोनोमिक सोसाइटि अफ रसिया तथा इन्टरनेशनल एकेडेमी अफ म्यानेजमेन्टले सन् २००७ का लागी म्यानेजर अफ द इयर को प्रतिष्ठित उपाधी प्रदान गरेको छ ।
सन् १९९७ देखि प्रदान गरिदै आएको र रुसी संसदको माथिल्लो सदन बाट समेत समर्थीत उक्त उपाधि पाउने उनी पहिलो नेपाली एवं विदेशी हुन । सन् १९९७ देखि प्रदान गरिदै आएको र रुसी संसदको माथिल्लो सदन बाट समेत समर्थीत उक्त उपाधि पाउने उनी पहिलो नेपाली एवं विदेशी हुन । उनलाई गत अप्रिल २२ तारिखका दिन मास्को स्थित प्रेसिडेण्ट हाटेलमा आयोजीत पुरस्कार वितरण समारोहमा क्याथरिन द ग्रेट को प्रतिमा, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । |
||||
|
||||
|
||||