Home | NepalNews | Sports | WorldNews | Archive | Diaspora | Literature | Broadband | Awareness | Solutions | Careers | Feedback | Contact
 
News From Nepal
   
 
सरकारले अन्मिनको म्याद थप्ने
 
 

26-JUN-2009
enepalionline.com | Nepal |

इनेपालीअनलाइन डटकम सम्वाददाता - नेपाल
==========================

१० असार २०६६ मा बसेको मन्त्रिपरिषदको बैठकले अन्मिनको म्याद थप गर्ने निर्णय गरेको छ ।

बैठकमा माओवादी लडाकूहरूको रेखदेख समायोजनसम्बन्धी कार्य बाँकी नै रहेकाले अनमिनको म्याद थप्ने सैद्धान्तिक सहमति भएको, सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता शङ्कर पोखरेलले जानकारी दिनुभयो । छिमेकी मुलुक र अन्तरराष्ट्रियस्तरमा कूटनीतिक सम्बन्ध विस्तार गर्ने नीतिअनुरूप ब्राजिल, क्यानाडा, दक्षिण अफि्रका र कुवेतमा दूतावास स्थापना कायम गर्ने निर्णय पनि बैठकले गरेको छ ।

 
       
Server Update Time: 25-06-09 | 1:20 PM - GMT +5:45

All Rights Reserved © 2007 E-nepali News Network
Site Best viewed with 1024X768 pixels & IE 6+ | FireFox 2+

Site has been visited : stimes since Jan 2007.