| Home | NepalNews | Sports | WorldNews | Archive | Diaspora | Literature | Broadband | Awareness | Solutions | Careers | Feedback | Contact |
||||
|
||||
|
||||
22-April-2008 के. पी. किरण शर्मा | दुबइ ======================== यहि शुक्रबार अप्रिल १८ का दिन बरदुबइको एभरेष्ट होटेलमा एक भब्य समारोह बिच नेपाली विश्व र्साईकल यात्री देबेन्द्र कार्कीलाई अभिनन्दित गरी आर्थिक सहयोग प्रदान गरियो । पथरी यू्वा समाज यू्.ए.इ ले नयाँ बर्ष२०६५ सालको उपलक्ष्यमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्याक्रममा नेपाली साहित्य परिषद यूएइका कार्यबाहक अध्यक्ष एवंम स्वतन्त्र पत्रकार के.पी. किरण शर्मा र साहित्य परिषदका पदाधिकारीहरु असिम महत, कृष्ण र्घर्ति र तारा खनाले विश्व र्साईकल यात्रीलाई नेपाली झण्डा अङ्कीत ढाका टोपी लगाई दिएर अभिनन्दन गर्दै १४० दिराम आर्थिक सहयोग गरेकाथिए । |
||||
|
||||
|
||||