Home | NepalNews | Sports | WorldNews | Archive | Diaspora | Literature | Broadband | Awareness | Solutions | Careers | Feedback | Contact
 
News From UAE
   
 
नेपाली जनअधिकार तथा सू्रक्षा परिषद सोनापू्र गठन
 
 

22-April-2008
enepalionline.com | UAE |

के. पी. किरण शर्मा | दुबइ

========================

यहि मिती अप्रील १९ तारेख शुक्रबारका दिन दुबइ स्थित सोनापूरको जेम्स क्याम्पमा नेपाली जनअधिकार तथा सू्रक्षा परिषद सोनापू्र क्षेत्रिय समितिको गठन भएको छ । पत्रकारहरु तथा बू्द्धि जिवीहरुको उपस्थितीमा दिपक बोहराको संयोजकत्वमा नव सदस्यिए समिती गठन भएको छ । जसको महासचिव महेन्द्र गौतम, सचिव जगत बा.परियार रहेका छन् ।

निकट भविष्यमा अन्य क्षत्रिय समितिहरु गठन गरी वृहत रुपमा यू.ए.इ भरिलाई समेट्ने गरी केन्दि्रय कमिटीको निर्वाण गरिने कुरा नव गठित समितिका संयोजक दिपक बोहोराले बताए । यू्.ए.इ.मा रहेका नेपालीहरुलाई दू्ःख पर्दा र अप्ठ्यारो पर्दा सहयोगीको भू्मिका निर्वाह गर्नको लागी यो संस्थाको जन्म भएको कू्रा संयोजक दिपक बोहोराले बताएका छन् ।

 
Server Update Time: 22-04-08 | 12:34 PM - GMT +4:00

All Rights Reserved © 2007 E-nepali News Network
Site Best viewed with 1024X768 pixels & IE 6+ | FireFox 2+

Site has been visited : stimes since Jan 2007.