Home | NepalNews | Sports | WorldNews | Archive | Diaspora | Literature | Broadband | Awareness | Solutions | Careers | Feedback | Contact
 
News From UAE
   
 
नयाँ बर्ष २०६५ लाई दुबइमा पथरी समाजद्वारा स्वागत
 
 

22-April-2008
enepalionline.com | UAE |

के. पी. किरण शर्मा | दुबइ

========================

गत शुक्रबार अप्रिल १८ का दिन बरदुबइको एभरेष्ट होटलमा पथरी युवा समाज यूएइले नेपाली नयाँ वर्ष २०६५ को उपलक्ष्यमा यर्स्र्एइमा रहेका नेपालीहरु बिच शुभकामना आदान प्रदान गर्दै साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
यूएइका संघसंस्थाका प्रतिनिधिहरु तथा पत्रकारको उपस्थित रहेको उक्त कार्यक्रममा प्रमुख अतिथि उपनियोग प्रमुख मोहनकृष्ण श्रेष्ठ र सभापती मोहन नेपालले मैनबत्ति प्रज्वलन गरी संयुक्त रुपमा उद्घाटन गरेको उक्त कार्यक्रमा दुबइका स्थानिय नेपाली कलाकारहरुले नेपाली साँस्कृतिको उत्कृष्ट प्रस्तुति गरेका थिए ।

मोरङ जिल्लाको एउटा गा. बि. स. पथरीलाई लक्ष्यिगरी सुरुवात गरिएको पथरी युवा समाजले स्थापनाको दुइ बर्ष मानै महत्वपूर्ण सामाजिक कर््रार्यहरु गरेको र भविष्यमा पनि यस्तै प्रभावकारी कार्य गरेको र भविष्यमा पनि यस्तै प्रभावकारी कार्यहरु गर्दै जाने कुरा कार्यक्रम समाजका अध्यक्ष नेपालले बताए ।

 
Server Update Time: 22-04-08 | 12:33 PM - GMT +4:00

All Rights Reserved © 2007 E-nepali News Network
Site Best viewed with 1024X768 pixels & IE 6+ | FireFox 2+

Site has been visited : stimes since Jan 2007.