|
||||
|
||||
26-JUN-2009 इनन सम्वाददाता १९६ औं भानु जयन्तीको अवसर पारेर यूएइमा र्सवदा वाङ्मय प्रतिष्ठान् यूएइले साहित्यीक सम्मेलन गरी भानुजयन्ती मनाउने भएको छ । अबुधाबीको केरला सोसीयल सेन्टरमा १० जुलाइका दिनको २ वजे वाट सुरु गरीने उक्त कार्यक्रममा सम्पूर्ण साहित्य प्रेमीहरु तथा सम्पूर्ण नेपालीहरुलाई उपस्थीत भइ भानु जयन्ती मनाउन अनुरोध गरिएको जानकारी प्राप्त भएको छ । |
||||
|
||||
|
||||