अवैध अमेरिकी शरणार्थी रवि लामिछानेलाई तुरुन्त अमेरिका फिर्ता पठाउ – मुकुन्द घिमिरे

अवैध अमेरिकी शरणार्थी रवि लामिछानेलाई तुरुन्त अमेरिका फिर्ता पठाउ – मुकुन्द घिमिरे (भिडियो सहित)संस्थागत भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफास गरेर पत्रकार लामिछाने अहिले चर्चाको

शिखरमा छन् ।मुकुन्दे नाम गरेका एक व्यक्तिले रबि लामिछानेले गरेको कामको बिरुद्धमा उत्रिएका छन् ।मुकुन्दे भन्छन ,”त्यसै भूत भूत भनेर समाजमा आतंक फैल्याउने पत्रकार भनाउँदालाई पक्राउ गर, नकारात्मक बिज्ञापनलाई सनसनीखेज समाचार बनाउन पाइदैन, ओभरस्टे विदेशी हिप्पीहरुलाई संवेदनशील मिडियामा चिच्याउने काममा रोक लगाऊ, अवैध अमेरिकी शरणार्थीहरुलाई तत्काल जुन बाटो आए त्यही बाटो आफ्नो मुलुकतिर डिपोर्ट गर!”

Sharing is caring!

Leave a Reply

Your email address will not be published. Required fields are marked *