रबि लामीछाने अमेरिका छाडी नेपाल जानु पर्ने कारण बारे शनसनी पूर्ण खुलाशा, आफ्नै साथि महेश भट्टराईले गरे यस्तो खुलासा (भिडियो हेर्नुहोस)

आफ्नो व्यक्तिगत बाध्यताले रवि लामिछाने नेपालबाट अमेरिका पलाएन भएका पत्रकार हुन् । केहि बर्ष अमेरिकामा संघर्ष गरेपछि उनि नेपाल नै फर्किएका थिए । सन् २०१३ को अप्रिलमा नेपालको न्युज २४ टेलिभिजनमा निरन्तर ६० घण्टाभन्दा बढी समय टेलिभिजन अन्तर्वार्ता चलाएर उनले विश्व रेकर्ड समेत कायम गरेका छन् । हाल आएर रवि लामिछानेले  न्युज २४ टेलिभिजनबाट अत्यन्तै चर्चित शो सिधाकुरा जनतासंग कार्यक्रम चलाउछन । उक्त कार्यक्रमबाट अन्याय अत्याचार, भ्रस्टाचार र दलालहरुको भण्डाफोर गर्दै आएका छन् । उक्त कार्यको सारा नेपालीले उनको समर्थन गर्दै आएका छन् भने कतिले त उनलाई भगवान नै भनेका छन् । तर दुइ-चार जना मानिसहरु उनको बिरुद्दमा बोल्न पनि हिच्किचाएका छैनन् । बिभिन्न आरोपहरु लगाउन डराएका छैनन् । यसै बिषयमा आज महेश भट्टराई अमेरिकाबाट आखिर को हुन् त रबि लामिछाने ? उनको अमेरिका बसाइमा रहेका सामाजिक र व्यक्तिगत जीवन बारे वास्तविकता प्रस्ट्याएका छन् । यो सुनी सकेपछी रबिको आलोचना गर्ने हरुको पक्कै पनि टाउको दुख्ने छ ! हेरौ उक्त भिडियोमा महेश भट्टराईले के के भने :

Sharing is caring!

Leave a Reply

Your email address will not be published. Required fields are marked *