यी राशि हुनेलाई २०१८ मा यस्तो छ खतरा ! साढे सातको दशा ? पुरा हेर्नुहोस्

एजेन्सी । भगवान शनि अर्थात् कर्म फल दाताको नाम सुन्ने बित्तिकै मानवको हातखुट्टा मुटु काप्ने गर्दछ । शनिको दशा र बक्र दृस्टी जसमा पर्छ उनीहरुले शारीरिक समस्या, मानसिक कष्ट, आर्थिक कष्ट, र रोग आदि लगायतको समस्याहरु झेल्नु पर्छ भन्ने हाम्रो धार्मिक विश्वास रहेको छ ।

ज्योतिषको अनुसार शनि ग्रहको साढे सातको दशा ७ वर्षसम्म चल्ने गर्दछ । तर साढे सातको प्रभाव सधै अशुभ मात्रै हुदैन । शनिको शुभ प्रभावले व्यक्तिलाई सफलता र उन्नति पनि मिल्ने गर्दछ । २०१८ मा शनिको यी राशिहरुमा साढे सात र बक्र दृस्टी रहनेछ ।

जब शनि ग्रह लगनबाट १२ औ राशिमा प्रवेश गर्छ तब उक्त राशिबाट विशेष रुपमा अघिल्लो २ राशिहरुमा घुम्दै आफ्नो समय चक्र पूरा गर्ने गर्दछ ।

शनिको चालको यो पूरा समय साढे सात वर्षसम्मको हुने गर्दछ । २०१८ मा वृश्चिक राशि भएकाहरु जुन अन्तिम चरणमा छन् शनिको साढे सात शुरू हुनेछ ।

साथै धनु र मकर राशि दोस्रो चरणमा हुनाले यसमा पनि साढे सात शुरू हुनेछ । यस प्रकार शनि आफ्नो राशिबाट चतुर्थ वा अष्टम राशिको जातक ढैय्याबाट प्रभावित हुनेछन् । २०१८ सालमा वृष र कन्या राशिहरु जातक ढैय्याबाट पिडित हुनेछन् ।

From: news24nepal.tv

Sharing is caring!

Leave a Reply

Your email address will not be published. Required fields are marked *