नपत्याउने खोलाले बगाउँछ भनेझैं, नब निर्वाचित डा. बाबुराम भट्टराईले ३ करोड नेपालीलाई दंग पार्दै गरे एक्कासी यस्तो घोषणा, के भट्टराईले साँच्चिकै गर्लान् त ?

नपत्याउने खोलाले बगाउँछ भनेझैं, नब निर्वाचित डा. बाबुराम भट्टराईले ३ करोड नेपालीलाई दंग पार्दै गरे एक्कासी यस्तो घोषणा, के भट्टराईले साँच्चिकै गर्लान् त ? काठमाडौँ, २८ मङ्सिर- गोरखा क्षेत्र नम्बर २ का विजयी उम्मेदवार नयाँ शक्ति संयोजक डा. बाबुराम भट्टराईले सबै नेपालीको घर नबनेसम्म आफू डेरामा नै बस्ने घोषणा गरेका छन् । उनले प्रत्येक महिना जनताको समस्या बुझ्न गोरखा आउने घोषणा पनि गरे ।आफू निर्वाचित भएको क्षेत्र र गोरखाको विकासका लागि आफूले अग्रसरता लिने उनले…

"नपत्याउने खोलाले बगाउँछ भनेझैं, नब निर्वाचित डा. बाबुराम भट्टराईले ३ करोड नेपालीलाई दंग पार्दै गरे एक्कासी यस्तो घोषणा, के भट्टराईले साँच्चिकै गर्लान् त ?"

अव पर्नु पर्दैन भारतको भर,चीन जोड्न दर्जन सडक तिव्र रुपमा निर्माण हुँदै

काठमाडौं- सरकारले चीनसँगका सीमामा सडक जोड्ने कामलाई उच्च प्राथमिकतामा राखेको छ। चीनसँग पारवहन सम्झौता गरेको सरकारले व्यापार बढाउने रणनीतिअन्तर्गत करिब एक दर्जन नाकासम्म सडक पुर्‍याउने योजना बनाएको हो। चीनसँगको केरुङ नाकामात्र सञ्चालन भइरहेको अवस्थामा अन्य नाकामा पनि सडक सञ्जालले जोड्न सरकारले बजेट विनियोजन गरेर काम अघि बढाएको छ । तातोपानी नाका करिब दुई वर्षदेखि बन्द छ भने मुस्ताङको कोरला नाकासम्म सडक पुगे पनि सञ्चालनमा आउन सकेको छैन । पाँच नाकामा दुई वर्षभित्रै सडक पुर्‍याउने योजना…

"अव पर्नु पर्दैन भारतको भर,चीन जोड्न दर्जन सडक तिव्र रुपमा निर्माण हुँदै"

चितवनबाट प्रचण्डले गरे तिन करोड नेपालीका लागि यस्तो खुसीको कुरा

चितवन, २८ मंसिर – चितवन क्षेत्र नं ३ बाट विजयी सांसद पुष्पकमल दाहाल प्रचण्डले चितवनबाटै दुई वटा रेल कुद्ने सपना पूरा हुने बताएका छन् ।   पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विजयी र्यालीका क्रममा भरतपुर–९ स्थित वडा कार्यालयमा पुगेर चितवनवासीको रेल चढ्ने सपना विपनामा परिणत हुने बताए । उनले भने, ‘चितवन एउटा लुम्बिनीबाट र अर्को काठमाण्डुबाट आउने रेलको ट्रान्जिट प्वाइन्ट बन्छ । अब चितवनबाटै सरर दुईवटा रेल कुद्ननेछ ।’ नेता प्रचण्डले चुनावको बेला आफूले…

"चितवनबाट प्रचण्डले गरे तिन करोड नेपालीका लागि यस्तो खुसीको कुरा"

कोरिया जाने कामदारको सीप परीक्षण एक वर्ष पछि धकेलियो

कोरिया जाने कामदारको सीप परीक्षण एक वर्ष पछि धकेलियो 2020 देखिका परीक्षार्थीहरु का लागि – काठमाडौं । दक्षिण कोरिया जाने नेपाली कामदारका लागि सीपमा आधारित परीक्षा प्रणाली लागू गर्न एक वर्ष ढिलाई हुने भएको छ । कोरियाले सन् २०१९ देखि नेपालबाट कामदार लैजाँदा सीप र भाषा दुबैलाई परीक्षण गर्ने तयारी गरेको छ । तर, नेपालको कमजोर तयारीले थप एक वर्ष ढिलो हुने अवस्था आएको हो । नेपालले प्राविधिक तयारी गर्न अप्ठ्यारो हुने भन्दै सन् २०२०…

"कोरिया जाने कामदारको सीप परीक्षण एक वर्ष पछि धकेलियो"

रबि लामिछानेलाई दिल निशानीको कडा जबाफ ‘रबि अनागरिक नै हुन’ (हेर्नुहोस भिडियो सहित )

काठमाडौ/ पछिल्लो समय सामाजिक संजालमा रबि लामिछाने र दिल निशानीको जुहारीले मिडियामा तरङ्ग पैदा गर्यो । रबि लामिछाने अनागरिक हुन भन्ने प्रसङ्गले रबिका फ्यानहरुलाइ चिड्यायो र दिल निशानी मगरलाई संजालमा बिरोध गर्नेहरुको लहर नै कुर्लियो। तर यता दिल निशानी मगरले भने रबि लामिछाने अनागरिक भएको अकाट्य र ध्रुब सत्य छ भनिरहेका छन। रबि लामिछानेको पत्रकारिताले राष्ट्रिय संबेदनसिलता माथी प्रश्न उठाएको दाबी समेत गरिरहेका छन । बामपन्थी सरकार निर्माणका लागि आफुले भोट हालेको समेत बताउने लेखक…

"रबि लामिछानेलाई दिल निशानीको कडा जबाफ ‘रबि अनागरिक नै हुन’ (हेर्नुहोस भिडियो सहित )"

आफ्नो अमेरिकन पासपोर्टको बारेमा रबि लामिछानेले भर्खरै लाइव भिडियो मार्फत मुख खोले !! के यस्तो कुरा भन्नु पर्ने नै थियो त ? भिडियो यसरी बोल्छ

पत्रकार रबि लामिछाने भाइले भ्रष्टाचारि कमिसन खोर दलालहरुको गोजिमा निस्सासिएको कानुनलाई बाहिर पीडित माझ पुर्याउने साहस गर्न खोज्दा दिल निशानी मगर जस्ता पत्रकारहरुले गर्दा आज यो देशमा न्याय रुपि सुगा नेता हु भन्नेहरूको खल्तिको रुमाल भएको छ जसको पर्दाफास गर्दा आज अनावश्यक विवादमा रबि लाई घिस्याउनु कति लाजमर्दो कुरा भएको छ नेपालीहरुको लागि । हेरौ आजको लाइव भिडियो मार्फत रबि लामिछानेले जी अमेरिकन आफु संग रहेको पासपोर्ट को बारेमामा खुलस्त गर्नु भएको छ.. भिडियोमा !!

"आफ्नो अमेरिकन पासपोर्टको बारेमा रबि लामिछानेले भर्खरै लाइव भिडियो मार्फत मुख खोले !! के यस्तो कुरा भन्नु पर्ने नै थियो त ? भिडियो यसरी बोल्छ"

वाम गठबन्धनले जित्दा भारतीय मिडियामा छट्पटी– ‘चीन र पाकिस्तान पछि नेपाल बन्यो खतरा’

  काठमाडौं । नेपालमा वाम गठबन्धनले अत्याधिक बहुमत ल्याएर सरकार गठन गर्ने तयारी गरिरहँदा भारतीय संचारमाध्यममा तरंग छाएको छ। भारतको चर्चित पत्रिका नवभारत टाइम्सले नेपालको चुनावी परिणामलाई महत्व दिएर भारतमाथि नेपाल पनि खतरा बन्दै गएको समाचार लेखेको छ। नवभारत लेख्छ– गुजरात विधानसभा चुनावका बेला भारत सरकार पाकिस्तानकै चर्चामा व्यस्त रह्यो। तर, यो बीचमा नेपाल भारतकालागि नयाँ समस्या भएको छ। विगत केही समयदेखि भारतलाई छिमेकी मुलुकबाट हुने चुनौतीका रुपमा नेपाल सामुन्नेमा आएको छ। नेपालमा कम्युनिष्ट पार्टीको…

"वाम गठबन्धनले जित्दा भारतीय मिडियामा छट्पटी– ‘चीन र पाकिस्तान पछि नेपाल बन्यो खतरा’"

छोरी गुमाएर पिडामा रहेकी अस्टमी गुरुङकि आमालाई युके बाट खुसीको खबर (भिडियो सहित )

झापा । सुपरभाइजरको बलात्कार गरि आफू आत्महत्या गर्न बाध्य भएको अस्टमि गुरुङले आफ्नो मोबाइलमा भिडियो रेकर्ड गरेपछि घटनाले नयाँ मोड लिएको हो । शव झुन्डिएको अवस्थामा भेटिएकोले स्थानीय प्रसासन र अस्पतालले आत्महत्या नै मानेर १४ दिन पछि स्वदेश पठाएको थियो । तर शवको दाहसंस्कार पछि सार्वजनिक भएको एउटा भिडियोले उक्त घटनालाई नयाँ रुप दिएको छ । अस्टमी गुरुङलाइ बलात्कार गर्ने सुपर भइजर् आबुदाबीको जेलमा छन् । आफ्नी छोरि गुमाएर पिडामा रहेकी अस्टमि गुरुङकि आमालाई एक नेपाली…

"छोरी गुमाएर पिडामा रहेकी अस्टमी गुरुङकि आमालाई युके बाट खुसीको खबर (भिडियो सहित )"

ईपिएस कामदार कोरियाबाट फर्कनु अघि बुझनै पर्ने दश कुराहरु

अनिल गुरुङ्ग कोरियामा प्रवाशी कामदार भित्राउने ईपिएस प्रणालीको (रोजगार अनुमति व्यवस्था) शुरुवात २००४ को अगस्त महिनाबाट भएको हो र २०१६ को अगस्त महिनामा यस पद्धतिले १२ बर्ष पूरा गर्दैछ । हाल कोरियामा करीब ३२ हजार नेपालीहरु कामदारको रुपमा रहेको देखिन्छ साथै आगामी दिनहरुमा यो संख्यामा वृद्धि हुदै जानु स्वाभाविक छ । कोरियामा ईपिएस कामदारको रुपमा कार्य अवधि सकेर फर्कने बेलामा कतिपय कामदारहरु के गर्ने वा के नगर्ने भन्ने बिषयमा अन्यौलमा परेको पाएको हुनाले त्यसबारेमा मेरो…

"ईपिएस कामदार कोरियाबाट फर्कनु अघि बुझनै पर्ने दश कुराहरु"

NCELL को नया अफर : अब रिचार्ज कार्ड बिना नै रिचार्ज गर्न मिल्ने..

–निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले नेपालमै पहिलो पटक अनलाइन रिचार्ज सेवा सुरु गरेको छ ।   यो सेवा अन्तर्गत एनसेलका ग्राहकले भिसा, मास्टरकार्ड र युनियनपेको आफ्नो डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी जहाँ भएपनि प्रिपेड मोबाइल रिचार्ज तथा पोस्टपेड मोबाइलको बिल भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ । अनलाइन रिचार्ज सेवा मंङगलबारबाट सुरु भएको छ । एनसेलका अनुसार, डिजिटल सेवा मार्फत ग्राहक अनुभवलाई थप अभिवृद्घि गर्ने उद्देश्य स्वरुप यो सेवा ल्याइएको हो ।…

"NCELL को नया अफर : अब रिचार्ज कार्ड बिना नै रिचार्ज गर्न मिल्ने.."