आयो ३ करोड नेपाली जनतालाई खुसीको खबर: चीनको इन्टरनेट सञ्जालमा जोडियो नेपाल, तोडियो भारतीय एकाधिकार !

काठमाडौं । अन्ततः नेपाल चीनसँगको इन्टरनेट सञ्जालमा जोडिएको छ । नेपाल टेलिकम चीनसँगको क्रस बोर्डर अप्टिकल फाइबर लिंकसँग जोडिएसँगै नेपालमा भारतीय इन्टरनेट एकाधिकार तोडिएको छ । इन्टरनेटमा जोडिने भाका पटक-पटक भाका सार्दै आएको नेपाल टेलिकमले अन्ततः चीनसँगको अन्तरदेशीय इन्टरनेट लिंकको सफल परीक्षण गरेको छ । सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेत रं नेपालका लागि चिनिया राजदुत यु होङले संयुक्तरुपमा शुक्रबार यो नेटवर्कको औपचारिक उद्घाटन गर्नेछन् । केही हप्ता भएको परीक्षण सञ्चालन सफल भएपछि व्यवसायिक रुपाम…

"आयो ३ करोड नेपाली जनतालाई खुसीको खबर: चीनको इन्टरनेट सञ्जालमा जोडियो नेपाल, तोडियो भारतीय एकाधिकार !"

आजको राशिफल : बि.स.२०७४ पौष २७ गते । बिहिबार। ईश्वी सन् २०१८ जनवरी ११ तारिख माघकृष्ण पक्ष।

आज श्री शाके १९३९ बि.स. २०७४ साल पौष २७ गते बिहिबार इश्वी सन २०१८ जनवरी ११ तारीख माघकृष्ण पक्ष दशमी तिथी चन्द्रमा तुला राशिमा सुर्य दक्षीणायन हेमन्त ऋतु पृथ्वी जयन्ती, राष्ट्रिय एकता दिवस – मेष राशि –चु, चे, चो, ला, लि, लु, ले, लो, अ   भोगबिलासका क्षेत्रमा समय ब्यतित रहला । मनोरञ्जनका साधनको खरीदमा सामान्य खर्चको सम्भाबना रहेकोछ । नयाँकार्य थालनिका निम्ती आर्थीक लगानि उत्तम रहनेछैन । सामान्य मान प्रतिष्ठा प्राप्तीको योग रहेकोछ ।…

"आजको राशिफल : बि.स.२०७४ पौष २७ गते । बिहिबार। ईश्वी सन् २०१८ जनवरी ११ तारिख माघकृष्ण पक्ष।"

२० जना बालकलाई भारत लग्दै गरेको अवस्थामा पक्राउ !

भारत तर्फ लग्दै गरेको अवस्थामा नेपाल प्रहरी जुम्लाले २० जना बालकहरुको उद्धार गर्न सफल भएको छ। जुम्लाबाट नेपालगंजतर्फ जाँदै गरेको ना.५ ख ४५२९ नम्बरको यात्रुवाहक बसमा ८ देखि १५ बर्ष उमेर समूहका २० जना बालकलाई भारततर्फ लैजान लागेको अवस्थामा दुई जनालाई प्रहरीले पक्राउ समेत गरेको छ। उद्धार गरिएका २० जना बालकहरुलाई जिल्ला प्रहरी कार्यालय जुम्लाको महिला सेलमा राखिएको छ । राठी गाउँपालिका–३ छुमचौर बस्ने ३२ बर्षीय कर्म तामाङ र २९ बर्षीय छिरिङ तामाङलाई मंगलबार प्रहरीले…

"२० जना बालकलाई भारत लग्दै गरेको अवस्थामा पक्राउ !"

यी मानिस जसले डाक्टर केसीलाई आतंककारी भने..आखिर को हुन् यी मानिस?? पूरा पढ्नुहोस्

काठमाडौं । सहज स्वास्थ्य सेवा लगायत विभिन्न माग राख्दै आन्दोलनरत डा. गोविन्द केसीको पक्षमा हजारौं मानिस सडकमा ओर्लिरहँदा युनिभर्सल मेडिकल कलेजका मालिक खुमा अर्यालले भने आतंककारीको संज्ञा दिएका छन् ।मेडिकल कलेज संचालन गर्दैआएका व्यावसायी अर्यालले डा. केसीको आन्दोलनको विरोध गर्दै ट्वीटमार्फत यस्तो बताएका हुन् । उनले आफ्नो ट्वीटमा लेखेका छन्, ‘३ करोड नेपाली जनताको नाममा उनी आतंककारी हुन् ।’ उनले ‘टेरोरिस्ट’ शब्द प्रयोग गर्दै डा. केसीविरुद्ध आक्रोश पोखेका हुन् ।अर्यालको यस्तो ट्वीट सार्वजनिक भएपछि डा.…

"यी मानिस जसले डाक्टर केसीलाई आतंककारी भने..आखिर को हुन् यी मानिस?? पूरा पढ्नुहोस्"

भर्खरै आयो काठमाडौँ बासीलाई यस्तो खुसीको खबर

काठमाडौं उपत्यका सडकछेउ जताततै अव्यवस्थित पोल र लतारिएका नांगा बिजुलीका तार देखिन्छन्। जसले सहरी सौन्दर्य बिगारेको मात्रै छैन, सवारीसाधन लगायत अन्य गम्भीर प्रकृतिका दुर्घटना समेत वृद्धि भइरहेका छन्। अब भने उपत्यकावासीले यस्ता समस्या भोग्नुनपर्ने भएको छ।नेपाल विद्युत् प्राधिकरणले यस्तै समस्या समाधानका लागि नयाँ योजना अघि सारेको छ। प्राधिकरणले अघि सारेको योजना कार्यान्वयन भए अबको साढे दुई वर्षभित्रै उपत्यकामा जमिनमुनिबाट अर्थात् भूमिगत लाइनमार्फत उपभोक्ताको घर–घरमा बिजुली पुग्नेछ। प्राधिकरणले एसियाली विकास बैंक (एडिबी)सँग साझेदारी गरेर पहिलो चरणमा महाराजगन्ज…

"भर्खरै आयो काठमाडौँ बासीलाई यस्तो खुसीको खबर"

भर्खरै सकियो ओली-प्रचण्डसहितको बालकोट बैठक, यस्तो दिए निर्देशन…

पुस २६, काठमाडौं । आज एमाले अध्यक्ष केपी ओली स्वास्थ्य उपचारका लागि थाइल्याण्ड उड्नुअघि ओली निवास बालकोटमा एमाले र माओवादी केन्द्रका शीर्ष नेतासहित बसेको संयुक्त कार्यदलको बैठक सकिएको छ । बैठकमा ओली र प्रचण्डले कार्यदलले काम गर्ने कार्यविधि र कार्यदेशका बारेमा निर्देशन दिएका छन् । कार्यदलले राष्ट्रिय सभाको निर्वाचनमा साझा उम्मेद्वार, प्रदेश सरकारको गठन, प्रदेशको मूख्यमन्त्री, सभामुख लगायतका विषयमा साझा धारणा बनाएर पार्टी एकता संयोजन समितिमा रिपोर्ट पेश गर्नेछ । रिपोर्ट तयार पार्दा दुवै दलले प्राप्त…

"भर्खरै सकियो ओली-प्रचण्डसहितको बालकोट बैठक, यस्तो दिए निर्देशन…"

गोविन्द केसीविरुद्ध पूर्व न्यायाधीशले दिए यस्तो चकित बनाउने बयान

प्रधानन्यायाधीशविरुद्ध डा.गोविन्द केसीको अभिव्यक्तिले अहिले विवादको रूप लिएको छ । कसरी हेर्नुभएको छ ?न्यायपालिकालाई सबैतिरबाट विवादमा पारेका छन्। न्यायालयमा राजनीति घुसाउने प्रयास भइरहेको छ । न्यायालयमा कुनै पनि निर्णय संविधान र कानुनबमोजिम हुन्छ । राजनीतिक रूपले जस्तो चिच्याएर फैसला उल्टिँदैन। त्यसरी उल्ट्याउन पनि मिल्दैन। संविधान र कानुनबमोजिम नै सदर र बदर हुन्छ । हुल र भीडको दबाबका भरमा फैसला बदलिँदैन। यसको आफ्नै विधि र प्रक्रिया छ। फैसलामा चित्त नबुझे पुनरवलोकन गरिपाऊँ भन्न सकिन्छ। हुल, भीड…

"गोविन्द केसीविरुद्ध पूर्व न्यायाधीशले दिए यस्तो चकित बनाउने बयान"

डा. केसीमा तीन समस्या, औषधि लिन अस्वीकार

काठमाडौँ- सर्वोच्च अदालतको आदेशमा हिरासतमा नै वीर अस्पतालमा उपचारमा रहेका डा. गोविन्द केसीले सलाइनलगायत कुनै पनि औषधि लिन अस्वीकार गरेका छन्। अस्पतालको इएनटी वार्ड अन्तरगतको क्याबिनमा राति यो संवाददातासँगको छोटो भेटमा डा. केसीले भने, ‘म आत्तिएको छैन र कहिल्यै आत्तिन्न। म ठिक छु, त्यही भएर औषधि खानु पर्दैन।’ अस्पतालका मेडिसिन युनिटका प्रमुख डा. सुरेन्द्रलाल श्रेष्ठको ‘सुपरभिजनमा’ मंगलबार साँझ सर्वोच्च अदालतबाटै सोझै अस्पताल पुर्‍याइएका डा. केसीलाई टाउको बेस्सरी दुख्ने, मुटुको धड्कन तिव्र हुने र मांशपेशी बाउँडिने…

"डा. केसीमा तीन समस्या, औषधि लिन अस्वीकार"

पानीपुरी र चटपटे खाँदै हुनुहुन्छ ? सावधान रहनुहोस तपाइ मृत्युको मुखमा पुर्याउनसक्नुहुन्छ!

पुस २६, काठमाडौं । तपाईले सडक पेटीमा ठेलागाडामा राखिएका चटपटे र पानीपुरी खाने गर्नुभएको छ भने सावधान रहनुहोला । किनकी त्यसमा स्वास्थ्यलाई प्रतिकुल असर पार्ने खालका हानिकारक तेलको प्रयोग गरेको पाइएको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको बजार अनुगमनका क्रममा यस्तो तथ्य फेला परेको हो ।आजको कारोबारमा खबर छ-विभागका शाखा अधिकृत दीपकराज पोखरेलको नेतृत्वमा मंगलबार गएको बजार अनुगमन टोलीले चाबहिलस्थित धोविखोलानजिक एक कवाडी पसलबाट दूषित र हानिकारक तेल बिक्री गरेको फेला पारेको…

"पानीपुरी र चटपटे खाँदै हुनुहुन्छ ? सावधान रहनुहोस तपाइ मृत्युको मुखमा पुर्याउनसक्नुहुन्छ!"

दिल्लीमा बन्यो एमाले फुटाउने प्लान, माओवादीमा पनि चिरा पार्ने रणनीति

काठमाण्डु, २६ पुस– गत असोजमा एमाले, माओवादी र केही साना दलले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरी बाम गठबन्धन निर्माण गरेसँगै त्यसलाई तोड्न हरतरहको प्रयास गरेको दक्षिण छिमेकी भारतले अझै चलखेल जारी राखेको छ । निर्वाचनमा बाम गठबन्धनले स्पष्ट बहुमत ल्याएपछि गठबन्धन टुटाउने उसले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आगामी पाँच वर्षका लागि प्रधानमन्त्री प्रस्ताव गरेको थियो । भारतीय जनता पार्टी भाजपाका नेता राम माधव निर्वाचनलगत्तै नेपाल आए । उनले बाम गठबन्धन र काँग्रेस…

"दिल्लीमा बन्यो एमाले फुटाउने प्लान, माओवादीमा पनि चिरा पार्ने रणनीति"