आजको राशिफल : बि.स.२०७४ पौष २७ गते । बिहिबार। ईश्वी सन् २०१८ जनवरी ११ तारिख माघकृष्ण पक्ष।

आज श्री शाके १९३९ बि.स. २०७४ साल पौष २७ गते बिहिबार इश्वी सन २०१८ जनवरी ११ तारीख माघकृष्ण पक्ष दशमी तिथी चन्द्रमा तुला राशिमा सुर्य दक्षीणायन हेमन्त ऋतु पृथ्वी जयन्ती, राष्ट्रिय एकता दिवस – मेष राशि –चु, चे, चो, ला, लि, लु, ले, लो, अ   भोगबिलासका क्षेत्रमा समय ब्यतित रहला । मनोरञ्जनका साधनको खरीदमा सामान्य खर्चको सम्भाबना रहेकोछ । नयाँकार्य थालनिका निम्ती आर्थीक लगानि उत्तम रहनेछैन । सामान्य मान प्रतिष्ठा प्राप्तीको योग रहेकोछ ।…

"आजको राशिफल : बि.स.२०७४ पौष २७ गते । बिहिबार। ईश्वी सन् २०१८ जनवरी ११ तारिख माघकृष्ण पक्ष।"

भर्खरै आयो काठमाडौँ बासीलाई यस्तो खुसीको खबर

काठमाडौं उपत्यका सडकछेउ जताततै अव्यवस्थित पोल र लतारिएका नांगा बिजुलीका तार देखिन्छन्। जसले सहरी सौन्दर्य बिगारेको मात्रै छैन, सवारीसाधन लगायत अन्य गम्भीर प्रकृतिका दुर्घटना समेत वृद्धि भइरहेका छन्। अब भने उपत्यकावासीले यस्ता समस्या भोग्नुनपर्ने भएको छ।नेपाल विद्युत् प्राधिकरणले यस्तै समस्या समाधानका लागि नयाँ योजना अघि सारेको छ। प्राधिकरणले अघि सारेको योजना कार्यान्वयन भए अबको साढे दुई वर्षभित्रै उपत्यकामा जमिनमुनिबाट अर्थात् भूमिगत लाइनमार्फत उपभोक्ताको घर–घरमा बिजुली पुग्नेछ। प्राधिकरणले एसियाली विकास बैंक (एडिबी)सँग साझेदारी गरेर पहिलो चरणमा महाराजगन्ज…

"भर्खरै आयो काठमाडौँ बासीलाई यस्तो खुसीको खबर"

भर्खरै सकियो ओली-प्रचण्डसहितको बालकोट बैठक, यस्तो दिए निर्देशन…

पुस २६, काठमाडौं । आज एमाले अध्यक्ष केपी ओली स्वास्थ्य उपचारका लागि थाइल्याण्ड उड्नुअघि ओली निवास बालकोटमा एमाले र माओवादी केन्द्रका शीर्ष नेतासहित बसेको संयुक्त कार्यदलको बैठक सकिएको छ । बैठकमा ओली र प्रचण्डले कार्यदलले काम गर्ने कार्यविधि र कार्यदेशका बारेमा निर्देशन दिएका छन् । कार्यदलले राष्ट्रिय सभाको निर्वाचनमा साझा उम्मेद्वार, प्रदेश सरकारको गठन, प्रदेशको मूख्यमन्त्री, सभामुख लगायतका विषयमा साझा धारणा बनाएर पार्टी एकता संयोजन समितिमा रिपोर्ट पेश गर्नेछ । रिपोर्ट तयार पार्दा दुवै दलले प्राप्त…

"भर्खरै सकियो ओली-प्रचण्डसहितको बालकोट बैठक, यस्तो दिए निर्देशन…"

गोविन्द केसीविरुद्ध पूर्व न्यायाधीशले दिए यस्तो चकित बनाउने बयान

प्रधानन्यायाधीशविरुद्ध डा.गोविन्द केसीको अभिव्यक्तिले अहिले विवादको रूप लिएको छ । कसरी हेर्नुभएको छ ?न्यायपालिकालाई सबैतिरबाट विवादमा पारेका छन्। न्यायालयमा राजनीति घुसाउने प्रयास भइरहेको छ । न्यायालयमा कुनै पनि निर्णय संविधान र कानुनबमोजिम हुन्छ । राजनीतिक रूपले जस्तो चिच्याएर फैसला उल्टिँदैन। त्यसरी उल्ट्याउन पनि मिल्दैन। संविधान र कानुनबमोजिम नै सदर र बदर हुन्छ । हुल र भीडको दबाबका भरमा फैसला बदलिँदैन। यसको आफ्नै विधि र प्रक्रिया छ। फैसलामा चित्त नबुझे पुनरवलोकन गरिपाऊँ भन्न सकिन्छ। हुल, भीड…

"गोविन्द केसीविरुद्ध पूर्व न्यायाधीशले दिए यस्तो चकित बनाउने बयान"

डा. केसीमा तीन समस्या, औषधि लिन अस्वीकार

काठमाडौँ- सर्वोच्च अदालतको आदेशमा हिरासतमा नै वीर अस्पतालमा उपचारमा रहेका डा. गोविन्द केसीले सलाइनलगायत कुनै पनि औषधि लिन अस्वीकार गरेका छन्। अस्पतालको इएनटी वार्ड अन्तरगतको क्याबिनमा राति यो संवाददातासँगको छोटो भेटमा डा. केसीले भने, ‘म आत्तिएको छैन र कहिल्यै आत्तिन्न। म ठिक छु, त्यही भएर औषधि खानु पर्दैन।’ अस्पतालका मेडिसिन युनिटका प्रमुख डा. सुरेन्द्रलाल श्रेष्ठको ‘सुपरभिजनमा’ मंगलबार साँझ सर्वोच्च अदालतबाटै सोझै अस्पताल पुर्‍याइएका डा. केसीलाई टाउको बेस्सरी दुख्ने, मुटुको धड्कन तिव्र हुने र मांशपेशी बाउँडिने…

"डा. केसीमा तीन समस्या, औषधि लिन अस्वीकार"

पानीपुरी र चटपटे खाँदै हुनुहुन्छ ? सावधान रहनुहोस तपाइ मृत्युको मुखमा पुर्याउनसक्नुहुन्छ!

पुस २६, काठमाडौं । तपाईले सडक पेटीमा ठेलागाडामा राखिएका चटपटे र पानीपुरी खाने गर्नुभएको छ भने सावधान रहनुहोला । किनकी त्यसमा स्वास्थ्यलाई प्रतिकुल असर पार्ने खालका हानिकारक तेलको प्रयोग गरेको पाइएको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको बजार अनुगमनका क्रममा यस्तो तथ्य फेला परेको हो ।आजको कारोबारमा खबर छ-विभागका शाखा अधिकृत दीपकराज पोखरेलको नेतृत्वमा मंगलबार गएको बजार अनुगमन टोलीले चाबहिलस्थित धोविखोलानजिक एक कवाडी पसलबाट दूषित र हानिकारक तेल बिक्री गरेको फेला पारेको…

"पानीपुरी र चटपटे खाँदै हुनुहुन्छ ? सावधान रहनुहोस तपाइ मृत्युको मुखमा पुर्याउनसक्नुहुन्छ!"

कसैले सोच्दै नसोचेको स्थानमा खुल्नेभयो प्रदेशको अस्थायी कार्यालय, हेर्नुस् सरकारको तयारी

काठमाण्डु, २६ पुस– सरकार प्रदेशको अस्थायी मुकाम नभनी राजधानीका लागि सम्भावित स्थानमा प्रदेशको अस्थायी कार्यालय खोल्ने गृहकार्यमा जुटेको छ । सातवटै प्रदेश प्रमुखको कार्यालय राजधानीमा तोक्ने तयारीबाट पछि हटेर सरकार नयाँ विकल्पमा जुटेको हो । सरकारले उच्च अदालत रहेका स्थानमा प्रदेशको अस्थायी कार्यालय खोल्ने तयारी गरेको छ । यसअघि सर्वदलीय बैठकमा एमाले र माओवादी केन्द्रले अस्थायी मुकाम तोक्नेबारे सुझाब नदिएपछि सरकारले तत्काल अस्थायी मुकाम नतोकी सबै प्रदेशको सम्पर्क कार्यालय राजधानीमा तोक्ने तयारी गरेको थियो ।…

"कसैले सोच्दै नसोचेको स्थानमा खुल्नेभयो प्रदेशको अस्थायी कार्यालय, हेर्नुस् सरकारको तयारी"

आजको राशिफल : आज वि.सं. २०७४ पौष २६ गते बुधबार इश्वी सन् २०१८ जनवरी १० तारिख। नेपाल संवत् ११३८ पोहेलागा। माघ कृष्णपक्ष। तिथि– नवमी, २१:०९ बजेउप्रान्त दशमी।

वि.सं. २०७४ साल पुस २६ गते। बुधबार। इश्वी सन् २०१८ जनवरी १० तारिख। नेपाल संवत् ११३८ पोहेलागा। माघ कृष्णपक्ष। तिथि– नवमी, २१:०९ बजेउप्रान्त दशमी। मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) Ariesघुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ। आँटेका काममा…

"आजको राशिफल : आज वि.सं. २०७४ पौष २६ गते बुधबार इश्वी सन् २०१८ जनवरी १० तारिख। नेपाल संवत् ११३८ पोहेलागा। माघ कृष्णपक्ष। तिथि– नवमी, २१:०९ बजेउप्रान्त दशमी।"

डा. केसीको बयान बारे सर्वोच्च अदालतले गर्यो यस्तो फैशला

काठमाडौं : सर्वोच्च अदालतले आफ्नो अवहेलना मुद्दामा वरिष्ठ चिकित्सक प्रा. डा. गोविन्द केसीसँग मंगलबार बयान लिएको छ। अवहेलना मुद्दामा पक्राउ गरी आज बिहान अदालतमा उपस्थित गराउन गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई सोमबार आदेश दिइएपछि उनलाई उपस्थित गराइएको हो। बयान सकिएपछि न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलाशमा सुनुवाइ हुनेछ। प्रा. डा. केसीका पक्षबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी र दिनेश त्रिपाठी तथा अधिवक्ता सुरेन्द्र भण्डारी र लेखनाथ न्यौपानेले बहस गर्दैछन्। बयानका क्रममा केसीले अदालतमा…

"डा. केसीको बयान बारे सर्वोच्च अदालतले गर्यो यस्तो फैशला"

आजको राशिफल : बि.स.२०७४ पौष २५ गते । मंगलबार । ईश्वी सन् २०१८ जनवरी ०९ तारिख । नेपाल सम्बत् ११३८ ।

बि.स.२०७४ पौष २५ गते । मंगलबार । ईश्वी सन् २०१८ जनवरी ०९ तारिख । नेपाल सम्बत् ११३८ । साधारण संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९३९ । माघ कृष्ण पक्ष । तिथि अष्टमी ३४ घडी ४० पला,बेलुका ८ बजेर ५० मिनेट उप्रान्त नवमी । नक्षत्र चित्रा,अहोरात्र । योग अतिगण्ड ०९ घडि ३५ पला,बिहान १० बजेर ४५ मिनेट उप्रान्त सुकर्मा । करण वालब,बिहान ०८ बजेर ५२ मिनेट उप्रान्त कौलव,रातको ८ बजेर ५० मिनेट उप्रान्त…

"आजको राशिफल : बि.स.२०७४ पौष २५ गते । मंगलबार । ईश्वी सन् २०१८ जनवरी ०९ तारिख । नेपाल सम्बत् ११३८ ।"