गुन्डा नाइके मनोजलाई लाग्यो दुर्गा तिवारीको आमाको श्राप। पूरा भयो नेताहरुको कसम भिडियो सहित

गुन्डा नाइके मनोजलाई लाग्यो दुर्गा तिवारीको आमाको श्राप। पूरा भयो नेताहरुको कसम नोट: माथी उल्लेखित भिडियोसँग सम्बन्धित जानकारी विभिन्न सामाजिक संजाल तथा युटुबमा प्रस्तुत भिडियोको आधारमा तयार पारिएको हो। पाठकलाई जानकारी दिने उदेश्यले उक्त भिडियोहरु यहाँ प्रस्तुत गरेका हौ। कुनै पनि भिडियो सम्बन्धि सत्य, तथ्य र यथार्थको लागि सम्बन्धित भिडियो प्रस्तुतकर्तासँग सम्पर्क गर्नुहोला।

"गुन्डा नाइके मनोजलाई लाग्यो दुर्गा तिवारीको आमाको श्राप। पूरा भयो नेताहरुको कसम भिडियो सहित"

पौरखी चिनियाँ जो चिनबाट नेपाल आएर बाझो बारीमा तरकारी फलाई २५-३० लाख कमाइरहेका छ्न् (भिडियो)

पौरखी चिनियाँ जो चिनबाट नेपाल आएर बाझो बारीमा तरकारी फलाई २५-३० लाख कमाइरहेका छ्न् (भिडियो)

"पौरखी चिनियाँ जो चिनबाट नेपाल आएर बाझो बारीमा तरकारी फलाई २५-३० लाख कमाइरहेका छ्न् (भिडियो)"

गुन्डा नाइके मनोज पुन प्रहरी मुठभेडमा मृत्यु

९ फागुन, काठमाडौं । गुन्डा नाइके मनोज पुनसहित दुई जना प्रहरी इन्काउन्टरमा मारिएका छन् । रुपन्देहीको देवदहमा पुनसँगै उनका सहयोगी सोम आले पनि मारिएका छन् । सोम आले मनोज पुनका सहयोगी हुन् । एसएसपी दीपक थापाका अनुसार उनीहरु नेपाल आएको सीआईबी र नेपाल प्रहरीको संयुक्त टोलीले पत्ता लगाएपछि सर्च अभियान चलाएको थियो । सोक्रममा देवदह नगरपालिका ४ भवानीपुरमा प्रहरीसँग जम्काभेट भएको थियो । त्यसपछि पक्राउ गर्ने क्रममा प्रहरीलाई आक्रमण गर्दै भाग्न खोजेपछि जवाफी कारबाहीमा मारिएको…

"गुन्डा नाइके मनोज पुन प्रहरी मुठभेडमा मृत्यु"

आजको बन्द बारे भर्खरै आयो यस्तो खबर

नेपाल कम्युनिष्ट पार्टीले फागुन ८ गते नेपाल बन्दको आव्हान गरेको छ । आफ्ना नेता-कार्यकर्ताहरुमाथि बिनाकारण दमन गरेको भन्दै नेकपाले त्यसको विरोधमा ८ गते नेपाल बन्दको घोषणा गरेको हो । पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लेआइतबार एक विज्ञप्ति जारी गर्दै कम्युनिस्ट नामबाट सरकारमा पुगेका ओलीले आफ्नो पाखण्डी एवं दमनकारी चरित्रलाई नांगो बनाएको बताएका छन् । उनले यो गिरफ्तारीको घोर भर्तसना समेत गरेका छन् । राष्ट्रिय युवा जनस्वयं नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटनका लागि विराटनगर पुगेका नेकपा…

"आजको बन्द बारे भर्खरै आयो यस्तो खबर"

प्रधानमन्त्री ओलीद्दारा पाँचवटा निर्णयमा हस्ताक्षर

नवनियुक्त प्रधानमन्त्री केपी ओलीले पदभार ग्रहण लगत्तै ५ वटा निर्णय सार्वजनिक गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा साँझ ८ बजे पदभार ग्रहण गरेलगत्तै प्रधानमन्त्री ओलीले नयाँ सरकारका प्राथमिकताका ५ निर्णय सार्वजनिक गरेका हुन्। प्रधानमन्त्री ओलीले समृद्ध नेपाल सुखी नेपालीको अभियान अन्तर्गत सार्वजनिक गरेका ५ निर्णय यस्ता छन्: १. संविधान कार्यान्वयन गर्ने पहिलो बुँदामा राज्यको पुनर्संरचना अन्तर्गत तीनै तहका सरकारलाई जनमुखी, सबल र प्रभावकारी बनाउने निर्णय गरिएको छ। त्यस्तै, राज्यका तीन वटै तहमा कानुनी व्यवस्था,…

"प्रधानमन्त्री ओलीद्दारा पाँचवटा निर्णयमा हस्ताक्षर"

फागुन १ गते सूर्यले राशि परिवर्तन गर्दै यी ९ राशिको भाग्य मालामाल, ३ राशिलाई नोक्सान !

ज्योतिष शास्त्रअनुसार यदि कुनै व्यक्तिको कुण्डलीमा सूर्य शुभ स्थितिमा रहेको छ भने उसको भाग्य चम्किनेछ र समाजबाट मान-सम्मान प्राप्ति हुने गर्छ । त्यहीँ कुण्डलीमा सूर्य अशुभ स्थितिमा हुनाले समस्या आउने गर्दछ । फागुन १ गते अर्थात् १३ फेब्रुअरीको दिन सूर्य मकर राशिबाट कुम्भ राशिमा सर्ने भएको छ । यस पछि फागुन ४ गते अर्थात् १६ फेब्रुअरीमा सूर्य ग्रहण रहेको छ । यस्तो स्थितिमा सबै १२ राशिहरुमा सूर्यको यस गोचरको कस्तो प्रभाव पर्नेछ यसप्रकार रहेको छ…

"फागुन १ गते सूर्यले राशि परिवर्तन गर्दै यी ९ राशिको भाग्य मालामाल, ३ राशिलाई नोक्सान !"

नेपाले गर्यो केन्यामाथि सानदार जित (फोटो सहित )

काठमाडौं – आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत चौथो खेलमा नेपाल विजयी भएको छ। नामिबियाको विन्डहकस्थित एफिज पार्क मैदानमा केन्यालाई ३ विकेटले पराजित गर्दै नेपाल विजयी भएको हो। टस जितेर फिल्डिङ रोजेको नेपालले केन्यालाई ५० ओभरमा ८ विकेट लिँदै १७७ रनमा समेट्यो। १७८ रनको चुनौतीसहित जवाफी व्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा अन्तिम बलमा लक्ष्य पूरा गर्यो। नेपालका लागि रोहित पौडेलले सर्वाधिक ४७ रन बनाए। कप्तान पारस खड्का र आरिफ शेखले समान ४२–४२ रन…

"नेपाले गर्यो केन्यामाथि सानदार जित (फोटो सहित )"