आजको राशिफल : बि.स.२०७४ पौष २७ गते । बिहिबार। ईश्वी सन् २०१८ जनवरी ११ तारिख माघकृष्ण पक्ष।

आज श्री शाके १९३९ बि.स. २०७४ साल पौष २७ गते बिहिबार इश्वी सन २०१८ जनवरी ११ तारीख माघकृष्ण पक्ष दशमी तिथी चन्द्रमा तुला राशिमा सुर्य दक्षीणायन हेमन्त ऋतु पृथ्वी जयन्ती, राष्ट्रिय एकता दिवस – मेष राशि –चु, चे, चो, ला, लि, लु, ले, लो, अ   भोगबिलासका क्षेत्रमा समय ब्यतित रहला । मनोरञ्जनका साधनको खरीदमा सामान्य खर्चको सम्भाबना रहेकोछ । नयाँकार्य थालनिका निम्ती आर्थीक लगानि उत्तम रहनेछैन । सामान्य मान प्रतिष्ठा प्राप्तीको योग रहेकोछ ।…

"आजको राशिफल : बि.स.२०७४ पौष २७ गते । बिहिबार। ईश्वी सन् २०१८ जनवरी ११ तारिख माघकृष्ण पक्ष।"

यी मानिस जसले डाक्टर केसीलाई आतंककारी भने..आखिर को हुन् यी मानिस?? पूरा पढ्नुहोस्

काठमाडौं । सहज स्वास्थ्य सेवा लगायत विभिन्न माग राख्दै आन्दोलनरत डा. गोविन्द केसीको पक्षमा हजारौं मानिस सडकमा ओर्लिरहँदा युनिभर्सल मेडिकल कलेजका मालिक खुमा अर्यालले भने आतंककारीको संज्ञा दिएका छन् ।मेडिकल कलेज संचालन गर्दैआएका व्यावसायी अर्यालले डा. केसीको आन्दोलनको विरोध गर्दै ट्वीटमार्फत यस्तो बताएका हुन् । उनले आफ्नो ट्वीटमा लेखेका छन्, ‘३ करोड नेपाली जनताको नाममा उनी आतंककारी हुन् ।’ उनले ‘टेरोरिस्ट’ शब्द प्रयोग गर्दै डा. केसीविरुद्ध आक्रोश पोखेका हुन् ।अर्यालको यस्तो ट्वीट सार्वजनिक भएपछि डा.…

"यी मानिस जसले डाक्टर केसीलाई आतंककारी भने..आखिर को हुन् यी मानिस?? पूरा पढ्नुहोस्"

भर्खरै आयो काठमाडौँ बासीलाई यस्तो खुसीको खबर

काठमाडौं उपत्यका सडकछेउ जताततै अव्यवस्थित पोल र लतारिएका नांगा बिजुलीका तार देखिन्छन्। जसले सहरी सौन्दर्य बिगारेको मात्रै छैन, सवारीसाधन लगायत अन्य गम्भीर प्रकृतिका दुर्घटना समेत वृद्धि भइरहेका छन्। अब भने उपत्यकावासीले यस्ता समस्या भोग्नुनपर्ने भएको छ।नेपाल विद्युत् प्राधिकरणले यस्तै समस्या समाधानका लागि नयाँ योजना अघि सारेको छ। प्राधिकरणले अघि सारेको योजना कार्यान्वयन भए अबको साढे दुई वर्षभित्रै उपत्यकामा जमिनमुनिबाट अर्थात् भूमिगत लाइनमार्फत उपभोक्ताको घर–घरमा बिजुली पुग्नेछ। प्राधिकरणले एसियाली विकास बैंक (एडिबी)सँग साझेदारी गरेर पहिलो चरणमा महाराजगन्ज…

"भर्खरै आयो काठमाडौँ बासीलाई यस्तो खुसीको खबर"

भर्खरै सकियो ओली-प्रचण्डसहितको बालकोट बैठक, यस्तो दिए निर्देशन…

पुस २६, काठमाडौं । आज एमाले अध्यक्ष केपी ओली स्वास्थ्य उपचारका लागि थाइल्याण्ड उड्नुअघि ओली निवास बालकोटमा एमाले र माओवादी केन्द्रका शीर्ष नेतासहित बसेको संयुक्त कार्यदलको बैठक सकिएको छ । बैठकमा ओली र प्रचण्डले कार्यदलले काम गर्ने कार्यविधि र कार्यदेशका बारेमा निर्देशन दिएका छन् । कार्यदलले राष्ट्रिय सभाको निर्वाचनमा साझा उम्मेद्वार, प्रदेश सरकारको गठन, प्रदेशको मूख्यमन्त्री, सभामुख लगायतका विषयमा साझा धारणा बनाएर पार्टी एकता संयोजन समितिमा रिपोर्ट पेश गर्नेछ । रिपोर्ट तयार पार्दा दुवै दलले प्राप्त…

"भर्खरै सकियो ओली-प्रचण्डसहितको बालकोट बैठक, यस्तो दिए निर्देशन…"

कसैले सोच्दै नसोचेको स्थानमा खुल्नेभयो प्रदेशको अस्थायी कार्यालय, हेर्नुस् सरकारको तयारी

काठमाण्डु, २६ पुस– सरकार प्रदेशको अस्थायी मुकाम नभनी राजधानीका लागि सम्भावित स्थानमा प्रदेशको अस्थायी कार्यालय खोल्ने गृहकार्यमा जुटेको छ । सातवटै प्रदेश प्रमुखको कार्यालय राजधानीमा तोक्ने तयारीबाट पछि हटेर सरकार नयाँ विकल्पमा जुटेको हो । सरकारले उच्च अदालत रहेका स्थानमा प्रदेशको अस्थायी कार्यालय खोल्ने तयारी गरेको छ । यसअघि सर्वदलीय बैठकमा एमाले र माओवादी केन्द्रले अस्थायी मुकाम तोक्नेबारे सुझाब नदिएपछि सरकारले तत्काल अस्थायी मुकाम नतोकी सबै प्रदेशको सम्पर्क कार्यालय राजधानीमा तोक्ने तयारी गरेको थियो ।…

"कसैले सोच्दै नसोचेको स्थानमा खुल्नेभयो प्रदेशको अस्थायी कार्यालय, हेर्नुस् सरकारको तयारी"

आजको राशिफल : आज वि.सं. २०७४ पौष २६ गते बुधबार इश्वी सन् २०१८ जनवरी १० तारिख। नेपाल संवत् ११३८ पोहेलागा। माघ कृष्णपक्ष। तिथि– नवमी, २१:०९ बजेउप्रान्त दशमी।

वि.सं. २०७४ साल पुस २६ गते। बुधबार। इश्वी सन् २०१८ जनवरी १० तारिख। नेपाल संवत् ११३८ पोहेलागा। माघ कृष्णपक्ष। तिथि– नवमी, २१:०९ बजेउप्रान्त दशमी। मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) Ariesघुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ। आँटेका काममा…

"आजको राशिफल : आज वि.सं. २०७४ पौष २६ गते बुधबार इश्वी सन् २०१८ जनवरी १० तारिख। नेपाल संवत् ११३८ पोहेलागा। माघ कृष्णपक्ष। तिथि– नवमी, २१:०९ बजेउप्रान्त दशमी।"

डा. केसीको बयान बारे सर्वोच्च अदालतले गर्यो यस्तो फैशला

काठमाडौं : सर्वोच्च अदालतले आफ्नो अवहेलना मुद्दामा वरिष्ठ चिकित्सक प्रा. डा. गोविन्द केसीसँग मंगलबार बयान लिएको छ। अवहेलना मुद्दामा पक्राउ गरी आज बिहान अदालतमा उपस्थित गराउन गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई सोमबार आदेश दिइएपछि उनलाई उपस्थित गराइएको हो। बयान सकिएपछि न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलाशमा सुनुवाइ हुनेछ। प्रा. डा. केसीका पक्षबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी र दिनेश त्रिपाठी तथा अधिवक्ता सुरेन्द्र भण्डारी र लेखनाथ न्यौपानेले बहस गर्दैछन्। बयानका क्रममा केसीले अदालतमा…

"डा. केसीको बयान बारे सर्वोच्च अदालतले गर्यो यस्तो फैशला"

तीन बर्षदेखि बुहारीलाई ‘घाँटीमा छुरा’ देखाएर यौन शोषण गर्ने कांग्रेस नेताको कर्तुत पर्दाफास

महेन्द्रनगर । आफ्नै बुहारीलाई लगातार तीन बर्षदेखि बलात्कार गर्ने कञ्चनपुरका एक काँग्रेस नेताको कर्तुतको पर्दाफास भएको छ । उनले २० बर्षीया बुहारीलाई ‘घाँटीमा छुरा’ देखाएर यौन शोषण गर्दै आएका थिए । बिवाह भएको एक हप्तामै ससुराले आफ्नो कोठामा आएर जबरजस्ती यौन शोषण गरेको खुलासा गरेकी हुन् । बुधबार पीडित महिलाले महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै नेपाली काँग्रेस क्षेन नम्बर १ का क्षेत्रिय सचिव समेत रहेका महाकाली सिँचाई केन्द्रीय जलउपभोक्ता समितिका उपाध्यक्षसमेत रहेका ससुरा भानुभक्त भट्टले विगत…

"तीन बर्षदेखि बुहारीलाई ‘घाँटीमा छुरा’ देखाएर यौन शोषण गर्ने कांग्रेस नेताको कर्तुत पर्दाफास"

सिताराम कट्टेल धुर्मुस डाको छोडेर रोएपछि कार्यक्रममा हंगामा….. (भिडियो)

धमला को हमला नेपाली पत्रकार ऋषि धमला को एक साप्ताहिक कार्यक्रम हो। यो कार्यक्रम हिमालयन टिभिमा प्रसारण हुन्छ। धेरै राजनीतिक नेताहरू, सेलिब्रिटीहरू (अभिनेताहरू, अभिनेत्रीहरू, गायकहरू, आदि), व्यापारिकहरूलाई यो साक्षात्कार कार्यक्रमको सेटमा निमन्त्रणा दिइन्छ। प्रस्तुतकर्ता र नेपाल पत्रकार ऋषि धमलाले आफ्नो राजनीतिक विचार र व्यक्तिगत जीवन घटना र घटनाहरू संग संबन्धित अतिथिसँग कुराकानी गर्छन। ऋषि धमला एक लोकप्रिय नेपाल पत्रकार र रिपोर्टर क्लबको संस्थापक र अध्यक्ष हुन्। यद्यपि, धमला नेपालमा धेरै फरक मिडियामा काम गर्छन। उनी…

"सिताराम कट्टेल धुर्मुस डाको छोडेर रोएपछि कार्यक्रममा हंगामा….. (भिडियो)"

आजको राशिफल : बि.स.२०७४ पौष २४ गते । शुक्रबार । ईश्वी सन् २०१८ जनवरी ०८ तारिख ।

बि.स. २०७४ साल पौष २४ गते सोमबार इश्वी सन २०१८ जनवरी ८ तारीख माघकृष्ण पक्ष सप्तमी तिथी चन्द्रमा कन्या राशिमा सुर्य दक्षीणायन हेमन्त ऋतु । मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ स्वास्थ सम्बन्धी समस्याले सताउन सक्नेछ । अनावश्यक खर्चको सम्भाबना रहेकोछ । सामाजिक कार्यमा अब्बल स्थान प्राप्त रहनेछ । नजिकका ब्यत्तिहरुबाट धोका हुन सक्ने सम्भाबना रहेकोछ । सामान्य कार्यमा अधिक श्रम खर्चनु पर्ने सम्भाबना रहेकोछ । बृष राशि – इ,…

"आजको राशिफल : बि.स.२०७४ पौष २४ गते । शुक्रबार । ईश्वी सन् २०१८ जनवरी ०८ तारिख ।"