सिधा कुरा जनतासँग: रविले गरे- इटहरीमा २० लाख भ्रस्टाचार भएको खुलासा, मेयर विदेश भ्रमणमा (भिडियो सहित)

कलंकी चोकमा ट्राफिक प्रहरीको ताण्डव, लछार्दै वाईक चालकलाई यसरी कुटे साथै इटहरी नगरपालिकाको सीएफल बल मा २० लाख भ्रस्टाचार भएको खुलासा भएको छ, भिडीयो हेर्नुहोस, इटहरी नगरपालिकाको उपमेयरले के भनिन रविलाई

"सिधा कुरा जनतासँग: रविले गरे- इटहरीमा २० लाख भ्रस्टाचार भएको खुलासा, मेयर विदेश भ्रमणमा (भिडियो सहित)"

पैसा कमाउन ठूलै बिजनेस गर्नु पर्दैन, यी १० व्यवसाय गर्नुहोस, कमाइ मालामाल गर्नुहोस !!

काठमाडौं । नेपाल एउटा हुर्कदैं गरेको अर्थतन्त्र हो । जसलाई बिकासोन्मूख देश भन्न पनि अलि गाह्रै पर्छ । त्यसैले यहाँ समृद्धि प्राप्त गर्न निकै गाह्रो र सजिलो दुवै छ ।सिर्जनशील सोच, दृष्टिकोण र आइडिया भए सानो लगानीमै राम्रो नाफा कमाउने ब्यवसाय बनाउन नसकिने होइन । यहाँ नेपालमा हुनसक्ने १० राम्रा ब्यवसायीक अवसरहरुका बारे चर्चा गरिने छ । तर, केही आफ्नै अध्ययन र अनुसन्धानको पनि खाँचो त परिहाल्छ । १. ट्युसन सेन्टर नेपालमा राम्रो संभावना भएको…

"पैसा कमाउन ठूलै बिजनेस गर्नु पर्दैन, यी १० व्यवसाय गर्नुहोस, कमाइ मालामाल गर्नुहोस !!"

कुहिएको लासको रस मिसाएर पानी पिलाउने काठमाडौ! (फोटो सहित)

इन्द्र आचार्य/सुजन थापा , काठमाडौ । पानीविना छैन, कुनै जीन्दगानी, न त पानीको कुनै विकल्प नै छ नत पानीविना प्राणी जगतको कल्पना नै गर्न सकिन्छ । तर जीन्दगानीसँग जोडिएको राजधानी काठमाडौ लगायत उपत्यकाका जिल्लामा वितरण गरिएका खानेपानीका मुहान हेर्नुभएको छ ? यदि हेर्नुभयो भने, पिउनमात्र हैन छुन नै आँट गर्न सक्नुहुन्न । त्यति घिनाईलो पानीको मुहानबाट कति प्रदुषित पानी राजधानीवासी पिउन बाध्य छन् । त्यहाँ पुगेर देख्दा प्रष्ट हुन्छ । पिउने पानीका लागि राजधानीवासीको एक…

"कुहिएको लासको रस मिसाएर पानी पिलाउने काठमाडौ! (फोटो सहित)"

बालुवा बोक्ने राङदान तामाङ यसरी बने करोडपति हेर्नुहोस भिडियो सहित

बालुवा बोक्ने राङदान तामाङ यसरी बने करोडपति हेर्नुहोस भिडियो सहित

"बालुवा बोक्ने राङदान तामाङ यसरी बने करोडपति हेर्नुहोस भिडियो सहित"

के तपाईले फोहोर फालेको देख्नु भयो ? प्रहरीलाई खबर गर्नुस भत्ता पाउनु हुन्छ !

काठमाडौं, मोरङ, २३ पुस – विराटनगर नगर क्षेत्रलाई वातावरणमैत्री र स्वच्छ शहर बनाउने अभियानअन्तर्गत महानगरपालिकाले फोहरमैला व्यवस्थापनमा कडाइ गर्ने नीति अख्तियारी गरी सुराकी भत्ता प्याकेज ल्याउन लागेको छ । यो प्याकेजमा जसले फोहर फ्यालेको हो उसको फोटोसहितको प्रमाण देखाएर सुराकी दिनेलाई भत्ताको व्यवस्था गरिन्छ । यो नीति अख्तियारी गरेपछि गाउँघरबाट सडकमा फ्याँकिने फोहरमा केही सुधार आउने अपेक्षा महानगरपालिकाले गरेको छ । महानगरपालिकाका प्रमुख भीम पराजुलीले फोटोसहितको सुराकी दिनेलाई प्रोत्साहनस्वरुप भत्ता दिने व्यवस्था मिलाउन लागिएको बताउनुभयो…

"के तपाईले फोहोर फालेको देख्नु भयो ? प्रहरीलाई खबर गर्नुस भत्ता पाउनु हुन्छ !"

बाँच्ने अाशा गुमाइसकेकि सुत्केरीकाे हेलिकप्टरमार्फत् ३ दिनपछि यसरी गरियो उद्दार (फोटो सहित )

हप्तादिन अघि प्रसव पीडाले थलिएकी सन्तमाया अन्योलमा परेकी थिइन्। शिशु जन्मिने अवधी कुरिरहेकी उनी दिनानुदिन बिरामी पर्दै गएकी थिइन्। सुत्केरीको व्यथा लागेको तीन दिन भइसक्दापनि बच्चा नजन्मिएपछि सन्तमायालाई गाह्रो हुँदै गयो। गाउँको स्वास्थ्य चौकीले राजधानीको अस्पतालमा लैजान सल्लाह दिएपछि उनले कसरी कहाँ उपचार गर्न जाने सोच्न सकिनन्। विपन्न परिवारकी सन्तमाया जन्म र मरणको दोसाधमा थिइन्। बेलाबेलामा बेहोस भइरहेकी तामाङको अवस्था देखेर आफन्तले भोटसिपामा लामो समय सामाजिक क्षेत्रमा काम गरेका उनै सिलवाललाई फोन गरेका थिए। उनले…

"बाँच्ने अाशा गुमाइसकेकि सुत्केरीकाे हेलिकप्टरमार्फत् ३ दिनपछि यसरी गरियो उद्दार (फोटो सहित )"

नेपाल आइडलका लोकप्रिय निशान भट्टराईको पहिलो गित “आफ्नै छाया सङ्ग पनि” यस्तो बन्दैछ (भिडीयो सहित हेर्नुहोस्)

नेपाल अाइडलबाट धेरैकाे मन जित्न सफल निशान भट्टराईकाे गित रेकर्डिङ भएकाे छ । आफ्नै छायाँ सँग पनि डाह लाग्छ घरी घरी, सँगै तिमी साथै जब हुन्नौ मेरो वरीपरी ।।। शब्द: प्रदिप चापागाईँ स्वर: निशान भट्टराई संगीत: आनन्द राई संगीत संयोजन: गोपाल रसाईली

"नेपाल आइडलका लोकप्रिय निशान भट्टराईको पहिलो गित “आफ्नै छाया सङ्ग पनि” यस्तो बन्दैछ (भिडीयो सहित हेर्नुहोस्)"

रंगेहात घुस सहित रबिले समाते नायब सुब्बा हेरौ भिडियो

सिधा कुरा जनतासंग नामक कार्याक्रमबाट चर्चा बटुलिरहेका रबि लामिछानेले बिषेशत सामाजिक कुराहरुलाई चोटिलो रुपमा उठान गर्दै आएका छन् । नेपालीले बिदशेमा भोगेका कुरा मात्र होईन स्वदेशमै भएका भष्टचारका बारेमा उनले जनतालाई छल्र्लङ्ग बनाएका छन् । पछिल्लो समयमा उनले काठमाण्डौं यातायता व्यवस्था कार्यालय, साना तथा ठूला सवारी एकान्तकुनामा एक नायब सुब्बालाई अख्तियारले ५० हजार घुस सहित रंगेहात पक्राउ परेपछि उनले त्यी नायब सुब्बाको बारेमा थप बिबरण फेसबुक लाईभबाट दिएका छन् । हेरौं किन रबि लामिछानेले यस्तो…

"रंगेहात घुस सहित रबिले समाते नायब सुब्बा हेरौ भिडियो"

हरुवा नेताहरु, टुरिष्ट आरजु देखि रबिन्द्र मिश्र, सबै हारे, Losers Nepal election 2017

हरुवा नेताहरु, टुरिष्ट आरजु देखि रबिन्द्र मिश्र, सबै हारे, Losers Nepal election 2017

"हरुवा नेताहरु, टुरिष्ट आरजु देखि रबिन्द्र मिश्र, सबै हारे, Losers Nepal election 2017"

छोरी गुमाएर पिडामा रहेकी अस्टमी गुरुङकि आमालाई युके बाट खुसीको खबर (भिडियो सहित )

झापा । सुपरभाइजरको बलात्कार गरि आफू आत्महत्या गर्न बाध्य भएको अस्टमि गुरुङले आफ्नो मोबाइलमा भिडियो रेकर्ड गरेपछि घटनाले नयाँ मोड लिएको हो । शव झुन्डिएको अवस्थामा भेटिएकोले स्थानीय प्रसासन र अस्पतालले आत्महत्या नै मानेर १४ दिन पछि स्वदेश पठाएको थियो । तर शवको दाहसंस्कार पछि सार्वजनिक भएको एउटा भिडियोले उक्त घटनालाई नयाँ रुप दिएको छ । अस्टमी गुरुङलाइ बलात्कार गर्ने सुपर भइजर् आबुदाबीको जेलमा छन् । आफ्नी छोरि गुमाएर पिडामा रहेकी अस्टमि गुरुङकि आमालाई एक नेपाली…

"छोरी गुमाएर पिडामा रहेकी अस्टमी गुरुङकि आमालाई युके बाट खुसीको खबर (भिडियो सहित )"