गाेपाल पराजुलीलार्इ अदालतमै जुत्ताले हानेका थिए रत्नप्रसादले यस्ताे थियाे कारण ( भिडियो हेर्नुहोस )

काठमाडाैँ । बिबादित प्रधानन्यायाधिस गाेपाल प्रसाद पराजुलीकाे शैक्षिक याेग्यता र नागरिकताकाे चर्चा भैरहँदा अर्काे तथ्य पनि बाहिरिएकाे छ । २०४८ सालमा रत्न प्रसाद पराजुलीले उनीमाथि जुत्ता प्रहार गरेकाे तथ्य बाहिरिएकाे हाे । घटना २०४८ सालकाे हाे । दाजुभाइबीचकाे जग्गा बिबादमा परेकाे मुद्धाकाे पेसी हटाउन माग गर्दै रत्न प्रसाद पराजुली पुनराबेदन अदालत पाटन गएका थिए । त्यतिबेला अहिलेका प्रधानन्यायाधिश गाेपाल पराजुली पाटनमा न्यायाधिस थिए । जग्गा जालसाजी मुद्धामा रत्नप्रसादले पेसी हटाउन भने न्यायाधिश पराजुलीले नमिल्ने जवाफ दिएपछि प्रश्न गरे माथिबाट नै हस्ताक्षर भएर अाइसकेकाे छ किन मिल्दैन ? पराजुलीले भने अाेए बेवकुफ तेरा बिपक्षीकाे कुरा सुनिसकियाे तैले भनेर हुन्छ  पेसी फिर्दा हुँदैन । यसै पनि मुद्धा खेपिरहेका रत्नप्रसाद पनि अाक्राेशमा अाए पराजुली माथि अदालत भित्रै जाइ लागे । उनका छाेरा  उपेन्द्र पराजुलीले बिगत सम्झदै भने, मेरा बुबाले यसै पनि मुद्धा लागेकाे उसै पनि लागेकाे अाक्राेशमा अदालत भित्रै पराजुलार्इ जुत्ताले बजाइ दिनुभयाे । त्याे जुता अझै पनि अदालत मै छ । हेराैँ रत्नप्रसादका छाेरा उपेन्द्र पराजुलीसँग बिगुल न्यूजकर्मी सराेज दाहालले गरेकाे कुराकानी –

Sharing is caring!

Leave a Reply

Your email address will not be published. Required fields are marked *