तपाईलाई सार्है भोक लागेको छ तर सुक्को पैसा छैन !जानुहोस काठमाण्डौको यो ठाउँमा सित्तैमा सधै टन्न खाना  खानुहोस

तपाईंलाई थाहा छ, सित्तैमा मीठो खाना खाने ठाऊँ कहाँ छ ? सित्तैमा, त्यो पनि राजधानी काठमाडौंमा । हो, आजको हाम्रो रिपोर्ट यही विषयमा केन्द्रीत छ । तपाईंहरुलाई हामी सित्तैमा खाजा तथा खाना पाइने राजधानी काठमाडौंको त्यही पवित्र ठाऊँको परिचय दिँदैछौं ।
चौबिसै घण्टा खुल्ला हुने आश्रममा जतिखेर गएर पनि केही न केही खाने व्यवस्था हुन्छ नै । आश्रमले दैनिक तीन पटक खाना तथा खाजाको व्यवस्था गर्दै आएको छ ।

 

Sharing is caring!

Leave a Reply

Your email address will not be published. Required fields are marked *