नेपाल आइडलका लोकप्रिय निशान भट्टराईको पहिलो गित “आफ्नै छाया सङ्ग पनि” यस्तो बन्दैछ (भिडीयो सहित हेर्नुहोस्)

नेपाल अाइडलबाट धेरैकाे मन जित्न सफल निशान भट्टराईकाे गित रेकर्डिङ भएकाे छ ।

आफ्नै छायाँ सँग पनि डाह लाग्छ घरी घरी,
सँगै तिमी साथै जब हुन्नौ मेरो वरीपरी ।।।
शब्द: प्रदिप चापागाईँ
स्वर: निशान भट्टराई
संगीत: आनन्द राई
संगीत संयोजन: गोपाल रसाईली

Sharing is caring!

Leave a Reply

Your email address will not be published. Required fields are marked *