६ दाजुभाइकी एक्ली बहिनीलाई श्रीमानले शरीरमा मट्टीतेल छर्किएर आगो लगाई श्रीमतीको हत्या गरे हस्पिटलमै परिवारको रुवाबासी (भिडियोसहित)

वुवा आमाले ऋण खोजेर उनको विहे धुमधामसंग गरिदिए । उनको विवाह रसिद राइनसंग भयो ।

बुबा आमालेनै रोजेको केटासँग विहे भएपछि जीवन सुखका साथ नै बित्ने सोचेकी थिइन् उनले । परिपक्क नहुँदै विवाह बन्धनमा बाँधिएकी उनलाई परिवारले दिएको यातना पनि वैवाहिक जीवनको नियमित प्रक्रिया जस्तै लाग्यो । आफूमाथि अन्याय हुन थालेको कुरा छुट्याउन सकिनन् उनले । बाँकि तल भिडियोमा हेर्नुहोस

 

Sharing is caring!

Leave a Reply

Your email address will not be published. Required fields are marked *