कुन अङ्गमा छुदा महिला बडी उत्तेजित हुने गर्दछन ? योन उत्तेजना को अनुसार कुन अङ्ग कती सम्बेदन्शील हुन्छ ।

महिला र पुरुषको यौन अङ्ग फरक फरक नै हुन्छ यो भनिरहन पर्दैन। महिलाको शरीरमा कुन अङ्ग कति संवेदनशील हुन्छ भन्ने बिषयमा भने सबैलाई जिज्ञासा कौतुहलता रहेको पाइन्छ ।

 हालै गरिएको एक अध्यनले शरीरमा कहाँ विस्तारै स्पर्ष गर्ने कहाँ जोडले थिच्ने र कहाँ कम्पन पैदा गर्दा उनीहरुलाई यौनिकरुपमा उत्तेजित पार्न सकिन्छ भन्ने तथ्य बाहिर ल्याएको छ ।अनुसन्धानका क्रममा महिलाको घाँटीमा हल्का स्पर्स गर्नु निक्कै प्रभावकारी हुने देखियो ।

कुनै पनि महिलालाई उत्तेजित तुल्याउने सबैभन्दा प्रभावकारी उपाय स्तनको टुप्पो अर्थात निप्पल चलाउनु वा स्पर्ष गर्नु रहेको अध्यनकर्ताको निष्कर्ष छ ।

त्यसैगरी यौन क्रिडाको समयमा भने स्त्रीको योनीको बाहिरी माथिल्लो भागमा हुने क्लिटोरिसमा कम्पन पैदा गर्नु सबैभन्दा उत्तम रहेको पाहियो ।

कुन अंगमा के गर्ने र हल्का स्पर्षः घाँटी, पाखुराको अगाडीको भाग र योनीको पछिल्लो भाग र योनी र गुदद्वारको सीमा क्षेत्र०मा हल्का स्पर्ष गर्दा महिलाहरु उत्तेजित हुन्छन् ।

Sharing is caring!

Leave a Reply

Your email address will not be published. Required fields are marked *